• थाहा छ ? शरीरलाई निरोगी र तन्दुरुस्त राख्ने औषधि तपाईंभित्रै छ

    एउटा प्रचलित प्रश्न छ, भोक मिठो कि भोजन ? जवाफ आउँछ, भोक । अर्को यस्तै प्रश्न आउँछ, निद्रा मिठो कि, ओछ्यान ? जवाफ आउँछ, निद्रा । अब यी सबै कुरालाई जोडौं । निद्रा कुन बेला गहिरो लाग्छ ? भोक कुन बेला स्वादिलो लाग्छ ? जवाफ सहजै छ कि जब हाम्रो शरीर तन्दुरुस्त, स्वस्थ, निरोगी, तगडा हुन्छ । निश्चय पनि, कुनैपनि कुराब...