• सर्वोच्चको आदेशले छुटेका प्रकाण्डलाई फेरि पक्रेर भोजपुर लगियो

    काठमाडौं, १९ भदौ । नेत्रविक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकमा “प्रकाण्ड”लाई भोजपुर लगिएको छ । मंगलबार श्री एयरलाइन्सको विमानमा विराटनगर विमानस्थल हुँदै भोजपुर लगिएको हो बताइएको छ । सर्वोच्च अदालतको आदेशमा छुटेका प्रकाण्डलाई काठमाडौंबाट फेरि पक्राउ गरी विराटनगर हुँदै भो...