• साउन १६ गतेदेखि फेरि कडा निषेधाज्ञा, कोरोनाको उच्च जोखिममा अर्घाखाँची

    काठमाडौं । कोरोनाको दोस्रो लहर सेलाउँदै जाँदा अर्घाखाँची भने कोरोनाको उच्च जोखिममा परेको छ । कोरोनाको अति उच्च जोखिमको सूचीमा परेपछि अर्घाखाँचीमा साउन १६ देखि लागू हुनेगरी कडा निषेधाज्ञा हुने भएको छ । साउन १६ गते राति १२ बजेबाट लागु हुनेगरी साउन ३० गतेसम्म पूर्ण निषेधाज्ञा जारी गर्ने जिल्लास्तरीय कोरोना संकट व्यवस्थ...