• आफ्नै पार्टीभित्रका केही व्यक्तिले आफ्नै सरकार ढाले : केपी शर्मा ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रैका केही व्यक्तिले आफ्नै प्रगतिशील सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएको आरोप लगाउनुभएको छ । आइतबार ललितपुरमा तुल्सीलाल अमात्यको २४औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले प्रतिक्रियावादीको पछि लागेर एमालेका केही नेताहरुले दक्षिणपन्थी सरकार बना...