• निर्मलाको बलात्कारपछि हत्या प्रकरण: सोझियो निशाना एसपी विष्टतिर

    काठमाडौं, ९ असोज । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण अब तत्कालीन जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज विष्टतर्फ सोझिएको छ । घटनाको छानविन गर्न बनेको उच्चस्तरीय समितिले गृहमन्त्री रामबहादुर थापा “बादल”लाई प्रतिवेदन बुझाएपछि प्रतिवेदनले एसपी विष्टतर्फ निशाना सोझाएको छ...