• नेपालकै सुन्दरी प्रहरी इन्स्पेक्टर : जसले सम्हालिन् प्रहरी प्रभाग कोटेश्वर

    काठमाडौं, २ असोज । शनिबार गरिएको “आकस्मिक” निर्णयबाट महानगरीय प्रहरी प्रभाग कोटेश्वरको कमाण्ड सम्हाल्ने मौका पाएकी छिन् प्रहरी निरीक्षक एलिजा गिरीले । महानगरीय प्रहरी प्रभाग काँडाघारी, कोटेश्वर र सानोठिमीका प्रहरी अधिकारीसहित ९ जनाको टोली शनिबार घुसको रकमसहित रंगेहात पक्राउ परेपछि कोटेश्वरमा एलिजाले जिम्मेवारी पाएक...