• युथफोर्सलाई अखिल फोर्सको काउन्टर : मैदान छोडेर नभाग्ने नेपालको उद्द्धोष

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू विचारमा अडिग योद्धा रहेको भन्दै मैदान छोडेर नभाग्ने बताउनुभएको छ । शनिबार काठमाडौंमा अखिल फोर्सको बृहत भेलालाई सम्बोधन गर्दै नेपालले आफू विचारमा अडिग योद्धा रहेको र कार्यकर्तालाई पनि त्यस्तै बन्न सुझाव दिँदै नेपालले आफूहरू मैदान छोडेर नभाग्ने बताउनुभएको हो ।...