• एनआईसी एशिया बैंकको सिईयोमा न्यौपाने नियुक्त

    काठमाडौं, १६ मंसिर । एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइयो) मा रोशनकुमार न्यौपाने नियुक्त भएका छन् । आइतबार बसेको बैंकको बोर्ड बैठकले न्यौपानेलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । न्यौपाने ९ महिना अघि बैंकको कार्यबाहक प्रमुख कार्यकारी अधिकृत थिए । न्यौपानेले बैंकलाई थप शक्तिशाली बनाउने विश...