• हरितालिका तीजमा उपसभामुख र उपाध्यक्षद्वारा तीजको शुभकामना

    काठमाडौं, २७ भदौ । प्रतिनिधिसभाका उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे र राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहालले हरितालिका तीजको शुभकामना व्यक्त गरेका छन् । हिन्दू महिलाहरुको महान पर्व तीजको अवसरमा छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै डा. तुम्बाहाङ्फे र दाहालले स्वदेश तथा विदेशमा रहेका नेपाली महिलाहरुमा सुख, समृद्ध...