• थुनुवाले गरे प्रहरी हिरासतमै आत्महत्या

    काठमाडौं । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहेका एक थुनुवाले आज बिहान “आत्महत्या” गरेका छन् । थुनुवा कक्षको शौचालयमा उनले आत्महत्या गरेको बताइएको छ । धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले लक्ष्मीनियाँ गाउँपालिका घर भएका थुनुवा पल्टु रविदासले आत्महत्या गरेको जानकारी दिनुभयो । आत्महत्या गरेका भनिएका रविदास ...