• आइ–मार्स मोबाइलको ब्राण्ड एम्बेस्डरमा चर्चित नायक अनमोल केसी

    काठमाडौं, १८ भदौ । ओपल मल्टिनेशनल कम्पनीले दशैंको छेको पारेर नेपालमा नयाँ मोबाइल लञ्चिङ गर्न थालेको छ । ओपल मल्टिनेशनलले आज पत्रकार सम्मेलनको आयोजना गरी चर्चित नायक अनमोल केसीलाई आइ–मार्स मोबाइलको ब्राण्ड एम्बेस्डरमा अनुबन्धित गरेको छ । ब्राण्ड एम्बेस्डरका लागि सम्झौतापत्रमा ओपल मल्टिनेशनलको तर्फबाट अध्यक्ष निरञ्जन ...