• एमसीसी राष्ट्रको हितमा नभएको भन्दै विरोध प्रदर्शन

    काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज सहयोग (एमसीसी) राष्ट्रको हितमा नभएको भन्दै विरोध प्रदर्शन भएको छ । स्वतन्त्र राष्ट्रिय अभियान नेपालले शनिबार काठमाडौको माइतिघरमा एमसीसी खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेको हो । उनीहरुले एमसीसी राष्ट्रको हितमा नरहेको भन्दै यसलाई खारेज गर्नुपर्ने बताए । प्रदर्शनकारीले एमसीस...