• रोल्पामा वडा सदस्यको घर विप्लव नेतृत्वको नेकपाको कब्जामा

    काठमाडौं, १४ भदौ । नेत्रविक्रम चन्द “विप्लव”ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले बिहीबार रोल्पाका एकजना वडा सदस्यको घरमा झण्डा गाडेर कब्जा गरेका छन् । माडी गाउँपालिका– १, पेदीखोलामा रहेको वडासदस्य हरिप्रसाद घर्तीको घर कब्जा गरेको नेकपा गाउँपालिकाका प्रमुख सूर्य खड्काले जनाएका छन् । नेकपाको माडी गा...