• प्यूठानको सरूमारानीको बाङ्गेसाल क्षेत्रसमेत नयाँ राजधानीको अंग : मुख्यमन्त्री पोखरेल

    काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सभाको बैठकमा विशेष समय लिएर बोल्दै प्यूठान जिल्लाको सरुमारानी गाउँपालिकाको बाङ्गेसाल क्षेत्र समेत राजधानीकै अंग हुने स्पष्ट पार्नुभएको छ । ‘लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाको भालुवाङ क्षेत्र भइसकेपछि अवश्यमेव आसपासमा पनि विकासको प्रभाव पर्छ । प्य...

  • यस वर्षको दशैं २०७७ मा घटस्थापनाको शुभसाइत (भिडियोसहित हेर्नुहोस्)

    नमस्कार सबैमा । सधैजसो यसपटक पनि तपाईंको सेवामा हामी ज्योतिष, वास्तु र ग्रहगोचरसम्बन्धी समाग्री लिएर उपस्थित भइसकेका छौँ । आशा छ, यसपटकको सामग्री पनि तपाईलाई अवश्य नै मन पर्ने नै छ । दशैं वा बडादशैं (अन्य नाम ः दशहरा, विजयादशमी, नवरात्र आयुध) पूजा नेपालीहरूको प्रमुख चाड मानिन्छ । दुर्गा पक्षसमेत भनिने दशैँको पहिलो द...

  • वृष राशि कति प्रतिशत स्वार्थी ?

    नमस्कार, सबैमा सधै जसो यसपटक पनि तपाइको सेवामा हामी ज्योतिष, वास्तु र ग्रहगोचर सम्बन्धि समाग्री लिएर उपस्थित भैसकेका छौँ । आशा छ यस पटकको सामग्री पनि तपाइलाइ अवश्यनै मन पर्ने नै  छ । ज्योतिषशास्त्रका अनुसार हरेक राशिको आफ्नो–आफ्नै व्यवहार र स्वभाव हुन्छ । यसै आधारमा रहेर पनि राशि अनुसार स्वार्थीपन छुट्याउन सकिने ज...

  • पहिलोपटक पेरिसडाँडामा नेकपा सचिवालय बैठक शुरु

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक पेरिसडाँडामा शुरु भएको छ । नेकपा सचिवालयको बैठक पहिलोपटक पेरिसडाँडामा बसेको हो । यसअघि सचिवालय बैठक प्रायः प्रधानमन्त्री निवास बालुवाटारमा हुने गरेको थियो । तत्कालीन नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय रहेको पेरिसडाँडामा भने कहिल्यै बैठक हुने गरेको थिए...

  • धनमाल लुटेर श्रीमान/श्रीमतीको हत्या गर्ने भेटिए यी चार

    महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले एउटा दम्पत्ती हत्यामा संलग्न भएको आरोपमा ४ जनालाई पक्राउ गरेको छ । उनीहरुमाथि कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका– ७ भगतपुरमा ६८ बर्षीया बेलीदेवी खाती र ७० बर्षीय घनश्याम खातीको हत्यामा साउन १६ गते संलग्न भएको आरोपमा ४...

  • कार्यशैलीमा थप सुधार गर्न गृहमन्त्री बादलको यस्तो निर्देशन

    काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले गृहमन्त्रालयले तय गरेको नीति, कार्यक्रम तथा योजनाको लक्ष्य आधारभूतरुपमा सफल भएपनि पूर्णरुपमा सन्तुष्ट हुने अवस्था नरहेको भन्दै कार्यशैलीमा थप सुधार गर्न मातहतका निकायहरुलाई निर्देशन दिनुभएको छ । आज मन्त्रालयमा आयोजित आ.व. २०७६÷७७ को वार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय वि...

  • नारायणी नदीले जल सतह पार गरेपछि सतर्कताको घण्टी

    काठमाडौं । अबिरल बर्षाका कारण चितवनमा नारायणी नदीले जल सतह तह पार गरेपछि वरपरका बासिन्दालाई सतर्क रहन अपील गरिएको छ । अविरल बर्षाका कारण नदीले सतर्कता तह पार गरेको नारायणी नदी देवघाट बाढी मापन केन्द्रले जानकारी दिएको छ । निरन्तर बर्षा भएकाले खतरा तह पुग्नसक्ने भएकाले चितवन र नवलपरासीका तटीय क्षेत्रमा उच्च सतर्कता अप...

  • २२ वर्षीया एक महिलामा पनि भेटियो कोरोना, नेपालमा उनी पाँचौं व्यक्ति

    काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमित पाँचौं व्यक्ति भेटिएकी छन् । उनी २२ वर्षीया महिला भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनु भयो । प्रवक्ता देवकोटाका अनुसार ती महिला चैत ४ गते बेल्जियमबाट कतार हुँदै नेपाल आएकी थिइन् । ती महिलाको विस्तृत विवरण प्राप्त भएपछि जानकारी गराइने ...

  • सहयाेगीद्वारा मृत्यु राहत काेष हस्तान्तरण

    तुलसीपुर । तुलसीपुरकाे सहयाेगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मृतक शेयर सदस्यकाे परिवारलाई मृत्यु राहत काेष हस्तान्तरण गरेकाे छ । तुलसीपुर ९ बेलुवा निवासी अाफ्ना शेयर सदस्य जीतु खत्रीकाे ८६ बर्षकाे उमेरमा मृत्यु भएपछि संस्थाले अाइतबार मृतककाे घरमै पुगेर राहत रकम हस्तान्तरण गरेकाे हाे । संस्थाका अध्...

  • सरकार गम्भीर नहुँदा पत्रकार महासंघले घोषणा गर्यो दोस्रो चरणको आन्दोलन

    काठमाडौं, ५ जेठ । नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल विधेयकका प्रेस विरोधी प्रावधानहरु हटाउन माग गर्दै दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । विभिन्न सञ्चार संगठनहरुसँगको छलफलपछि आज बसेको उपलव्ध केन्द्रीय समितिको बैठकले झण्डै १ महिने आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको हो । महासचिव रमेश विष्टद्वार...