• फेसबुकमा हालसम्मकै ठूलो अवरोध

    बीबीसी । विश्वव्यापी रूपमा अवरोध झेलेको झण्डै ६ घण्टापछि फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामका अर्बौँ प्रयोगकर्ताले पुनः सेवा प्रयोग गर्न पाएको फेसबुकले जनाएको छ। यी तीनवटै सामाजिक सञ्जालहरू फेसबुक कम्पनीका हुन् जसलाई वेबसाइट र स्मार्टफोन एपहरूमा चलाउन सकिएको थिएन। फेसबुकले त्यसलाई नेटवर्किङसम्बन्धी समस्या बताउँदै त्यस...

  • आईफोन १३ सार्वजनिक, यस्ता छन् फिचर

    काठमाडौं । आईफोन १३ सार्वजनिक भएको छ । एप्पलले मंगलबार इभेन्टबाट आईफोन १३ सार्वजनिक गरेको हो । आईफोन १३ आईफोन १२ सँगैनै एकदमै मिल्दोजुल्दो देखिएको छ । यसमा ठूलो ब्याट्री पनि रहेको छ । फेस आईडीका लागि रहेको क्यामेरा नच भने पहिलेको भन्दा २० प्रतिशतले सानो रहेको पाइएको छ । पछाडिको क्यामेरा मोड्युल पनि रिडिजाइन गरिएको छ...

  • टेलिग्राममा अब हजार जनासम्मले एकैपटक भिडियो च्याट गर्न मिल्ने

    वासिङ्टन । म्यासेन्जर च्याट सेवा दिँदै आएको टेलिग्राम एपले अब भिडियो कुराकानी गर्न मिल्ने सेवासमेत दिनेभएको छ। भिडियो कुराकानी एक पटकमा एक हजार जनासम्मले गर्न मिल्ने व्यवस्था गरिएको पनि कम्पनीले जनाएको छ। संयुक्तरूपमा भिडियो कुराकानी गर्न मिल्ने, बैठक तथा भेला गर्न मिल्ने माध्यमहरूको प्रयोग बढीरहेका बेला टेलिग्रा...

  • नेपालमा आइफोनको मूल्य घट्यो (नयाँ मूल्यसूची सहित)

    काठमाडौं । नेपालमा आइफोनको मूल्य घटेको छ । एप्पलका स्मार्टफोन सिरिज आइफोन ११ र १२ को मूल्य घटेको हो। आइफोन ११, १२, १२ प्रो, १२ प्रो म्याक्सको मूल्य घटाएको एप्पलको नेपालका लागि आधिकारिक बिक्रेता इभोलुसन ट्रेडिङ प्रालिले जानकारी दिएको छ । यी सेटहरुको मूल्य कम्तिमा पाँच हजार रुपैयाँदेखि सात हजार नौ सय रुपैयाँसम्म घट...

  • ‘सूर्य छुने’ मिसनमा उड्यो नासाको अन्तरीक्ष यान

    अमेरिकी अन्तरीक्ष एजेन्सी नासाले इतिहासमै पहिलोपटक सूर्यको सबैभन्दा नजिक पुग्ने यानको प्रक्षेपण गरेको छ । पार्कर सोलर प्रोव नामक अन्तरीक्षयानलाई नासाले फ्लोरिडास्थित केप केनरेभलबाट प्रक्षेपण गरेको हो । पार्कर सोलार प्रोब सूर्यको सबैभन्दा नजिक पुग्ने यान हुनेछ । स्थानीय समयअनुसार आइतबार बिहान साढे ३ बजे उक्त यानला...

  • टर्कीद्वारा अमेरिकी सामान बहिस्कार, एप्पललाई धक्का

    टर्कीका राष्ट्रपति तैयिप एर्डोगानले देशमा अमेरिकी विद्युतीय सामानहरु बहिस्कार गर्ने घोषणा गरेका छन् । वाशिंटनसँगको विवादका बीच पछिल्लो समयमा टर्कीको मुद्रा लिरा अहिलेसम्मकै कमजोर बनेपछि राष्ट्रपतिले यस्तो घोषणा गरेका हुन् । साथै राष्ट्रपतिले टर्की अमेरिकी आर्थिक युद्धको तारो भएको भन्दै आफुसँग भएका डलर तथा युरो बि...

  • टेलिकमले भन्यो-फोरजी विस्तार कानुनसंगत र आवश्यकतामा आधारित

    काठमाडौं । नेपाल टेलिकमले फोरजीको सेवा विस्तारको प्रक्रिया आवश्यकताका आधारमा पूर्ण रुपमा कानुनी प्रक्रियाभित्रै रही अघि बढेको बताएको छ । कम्पनीले यस प्रक्रियामा पूर्ण रुपमा सार्वजनिक खरिद ऐन, कम्पनीको आर्थिक विनियमावली तथा अन्य सम्बन्धित ऐन विनियम अन्तर्गत रही गरिएको जनाएको छ । सोमबार अनलाइनखबरमा प्रकाशित समाचारप्रत...

  • डेढ करोडमा सुनको आइफोन !

    के तपाइँसँग प्रसस्तै धन छ ? लक्जरी चिजहरु प्रयोग गर्न मन पर्दछ ? यदि यसो हो भने तपाइँसँग सुनको आइफोन किन्ने मौका छ र यसका लागि तपाइँले झण्डै डेढ करोड रुपैयाँ खर्च गरे पुग्नेछ । हो, बेलायतको लक्जरी प्रडक्ट निर्माता कम्पनी गोल्डजेनले सुनको आइफोन एक्स ल्याउँदैछ । यसको नाम आइफोन एक्स एस दिइएको छ । यो आइफोनका लागि कम्...