• जर्नेल प्रभुराम शर्मालाई नयाँ प्रधानसेनापति नियुक्त गर्ने सरकारकाे निर्णय

    काठमाडौं । सरकारकाले प्रभुराम शर्मालाई नयाँ प्रधानसेनापति नियुक्त गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को आजको बैठकले नेपाली सेनाका जर्नेल प्रभुराम शर्मालाई साउन २५ गते देखि कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने गरि नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको हो। हालका प्रधानसेनापति पूर्णचन्द्र थापाले अवकाश लि...

  • राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा विश्व पौडेल नियुक्त

    काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई उपाध्यक्ष नियुक्त गरेको  बताइएकाे छ ।...

  • गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान र लुम्बिनीमा अमिक शेरचन नियुक्त

    काठमाडौं । सरकारले गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख परिवर्तन गरेको छ । दुई साताअघि शेरबाहादुर नेतृत्वको सरकार बनेपछि प्रदेश प्रमुखहरु हेरफेर भएको हो । मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा अमिक शेरचन र गण्डकी प्रदेशमा पृथ्वीमान गुरुङलाई नियुक्तिका लागि राष्ट्रपतिस...

  • एक किलोभन्दा बढी सुनसहित काठमाडौँ एअरपोर्टबाट एक जना पक्राउ

    काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट १ किलो १६५ ग्राम सुनसहित एकजना पक्राउ परेका छन् । विमानस्थल भन्सार कार्यालयले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा पदम परियार नाम गरेका व्यक्ति रहेका छन् भने उनको बारे थप अनुसन्धान भइरहेको छ। भन्सार कार्यालय र विमानस्थल प्रहरीको संयुक्त पहलमा उक्त सुन बरामद गरिएको बत...

  • बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु, प्रदेश प्रमुखहरु हेरफेरको निर्णय हुने

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले  बोलाएको मन्त्रिपरिषद् बैठक बालुवाटारमा सुरु भएको छ । बैठक केही बेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो । बैठकले प्रदेश प्रमुखहरुको हेरफेरको निर्णय गर्ने बताइएको छ । यसअघि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले हटाएका गण्डकी र लुम्बिनीका प्रदेश ...

  • कोरोनाविरुद्धको खोपका लागि कूटनीतिक प्रयास थाल्न सांसदहरुको सुझाव

    काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरुले कोभिड–१९ विरुद्धको खोप देशभरका नागरिकलाई उपलब्ध गराउन तथा खरीद प्रक्रिया शीघ्र अघि बढाउन कूटनीतिक प्रयास थाल्न सुझाव दिएका छन्। राष्ट्रियसभाको आजको विशेष समयमा उहाँहरुले विदेशस्थित नेपाली नियोग र कूटनीतिक अधिकारीहरुलाई नेपलामा खोपको व्यवस्था गर्न परिचालन गर्नुपर्ने सुझाव दिँदै मह...

  • गण्डकी प्रदेश प्रमुखमा अमिक शेरचन सिफारिस

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रले गण्डकी प्रदेश प्रमुखमा माओवादीका नेता अमिक शेरचनलाई नियुक्ति गर्न सिफारिस गरेको छ । आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले गण्डकीको प्रमुख बनाउन शेरचनलाई सिफारिस गर्ने निर्णय गरेको हाे । यसअघि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्...

  • पब्जी र फ्रि फायर जस्ता अनलाइन गेम बन्द गर्न सांसदकाे माग

    काठमाडौं । सांसदहरुले नेपालमा विभिन्न अनलाइन गेम बन्द गर्न माग गरेका छन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद आशाकुमारी विकले अनलाइन गेमका कारण बालबालिका तथा अभिभावकहरूमा समेत मानसिक समस्या उत्पन्न भएको भन्दै त्यस्ता गेम बन्द गर्नुपर्ने माग गर्नुभएको छ । मंगलवार सदनमा धारणा राख्दै सांसद विकले लकडाउनका समयमा ...

  • ह्वात्तै बढे कोरोना संक्रमित, थप २० जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ८९९ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ भने यही अवधिमा थप १ हजार ७७८ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा १७ हजार ५१८ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २,७२६ र एन्टिजेन विधिबाट ११७३ जनामा सङ्क्रमण पु...

  • माधव कुमार नेपाल सरकारमा सहभागी हुने, प्रचण्डले गरे यस्तो खुलासा

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले अब आफूहरु सरकारमा सहभागी हुने बताएका छन । शेरबहादुर देउवा नेतृत्वको बर्तमान सरकारलाई विश्वासको मत दिएका नेपालले अब सरकारमै सहभागी हुने बताएका हुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग आज बिहान भएको भेटमा नेपालले यस्तो बताएको प्रचण्डले बताएका छन् ।...