• चाडवाड लक्षित प्रहरीको विशेष सुरक्षा योजना लागू

    काठमाडौँ । नजिकिंदै गरेको चाडपर्वलाई ध्यानमा राखेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । चाडपर्वलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने उद्देश्यसहित महाशाखाले ट्राफिक प्रहरीको अधिकतम परिचालन, प्रभावकारी व्यवस्थापन, शीघ्र र सहज सेवा पहुँचको व्यवस्थाको विशेष सुरक्षा योजन...

  • दार्चुलामा भूकम्पको धक्का

    काठमाडौं । पश्चिम नेपालको दार्चुलामा भूकम्प गएको छ । दार्चुलाको खार्रालाई केन्द्रबिन्दु बनाएर सोमवार दिउँसो ४ दशमलव २ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार अपराह्न चार बजेर ३० मिनेटमा धक्का महसुस गरिएको हो । भूकम्पको धक्...

  • एक हजार ९५ संक्रमित थपिए, ८ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ०९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा २ हजार ९५७ जना संक्रमणमुक्त भएका छन् भने ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ७८६ जनाको पीसीआर परीक्षणमा ९७५ र ३ हजार ०३१ को एन्टिजेन परीक्षणमा १२० जना गरी १,०९५ जनामा संक्रमण पुष्टि भएको हो । ...

  • ५५ जिल्लामा एकीकृत समाजवादीकाे संगठन

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले ५५ जिल्लामा कार्यसमिति गठन गरेको छ । करिब एक महिना अगाडि नेकपा एमालेबाट फुटेर नेता माधवकुमार नेपालको नेतृत्वमा गठन भएको नेकपा (एकीकृत) समाजवादीले देशभर सङ्गठन विस्तारका लागि भेला, बैठकलगायत विभिन्न राजनीतिक कार्यक्रम सञ्चालन गरेको हो । बाँकी २२ जिल्लामा चाँडै समिति गठन गर्ने कार...

  • यी पाँच जना मिलेर यसरी गरेका थिए छ जनाको विभत्स हत्या

    सङ्खुवासभा । गत भदौ २८ गते मादी नगरपालिका–१ को खोलागाउँमा भएको सामूहिक हत्या घटना रहस्यमय बन्दै गएको छ । प्रहरीले हत्यामा संलग्न भएको आरोपमा थप ४ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय संखुवासभाले उक्त घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका थप ४ जनालाई सार्वजनिक गरेको हो । प्रहरीका अनुसार घटनाका मुख्य योजनाका...

  • ओलीको रिटमाथि सुनुवाइ हुँदै

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुखविरूद्ध दायर गरेको रिटको सुनुवाइ संयुक्त इजलासमा हुने भएको छ । माधव कुमार नेपालसहित १४ सांसदलाई गरिएको कारबाहीमा सभामुखको भूमिका र निर्वाचन आयोगको निष्पक्षतामा प्रश्न उठाउँदै ओलीले आयोगलाई समेत विपक्षी बनाएर मुद्दा दायर गरेका थिए । उक्त मुद्दाको सुनुवाइ न्...

  • प्रतिनिधिसभामा दुई विधेयक स्वीकृत, बैठक असोज ७ गतेसम्मलाई स्थगित

    काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले दुई विधेयक स्वीकृत गरेको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको ‘आर्थिक विधेयक, २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ बहुमतले स्वीकृत गरेको हो । आर्थिक विधेयकमाथिको दफावार छलफलका लागि सभामुख अग्निप्रसाद सापकोटाले यही असोज ७ गतेका लागि छलफलको मिति तोकेका छन् । ब...

  • प्रतिनिधिसभा बैठक: एमालेको अवरोध कायमै, पेलेरै अघि बढ्ने सरकारको तयारी

    काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा पनि नेकपा एमालेका सांसदहरुले नाराबाजी गर्दै अवरोध सुरु गरेका छन् । तर, एमालेको नाराबाजीको कुनै वास्ता नगरी सभामुख अग्निप्रसाद सापकोटाले सदनको कारवाही अघि बढाएका छन् । आजको बैठकको कार्यसूचीमा विनियोजन विधेयकमाथि छलफल र जवाफ दिने तय गरिएको छ । विनियोजन विधेयक २०७८ अन्र्तगत विभिन्न...

  • गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला: क-कसले दिएनन् कबोल गरेको रकम ?

    चितवन । चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला आर्थिक संकटमा परेको छ । कोरोना महामारीका कारण जनस्तरबाट पर्याप्त आर्थिक सहयोग संकलन हुन नसक्दा रंगशालाको काम नै ठप्प बन्न पुगेको हो । रंगशालाको लागि कबोल गरेको रकमसमेत उठ्न सकेको छैन । कुनै बेला दिनमै २ सय १७ जना कामदारले काम गर्ने गरेकोम...

  • नेकपा (एस)को स्थायी र केन्द्रीय समिति बैठक बस्दै

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक र केन्द्रीय कमिटी बैठक बस्दैछ । नेकपा (एस)ले केन्द्रीय कमिटीलाई पूर्णता दिन र ७७ जिल्लामा पार्टी इन्चार्ज तोक्नका लागि बैठक बोलाएको हो । बैठक आज पार्टी स्थायी कमिटी बैठक पार्टी मुख्यालय तीनकुने र केन्द्रीय कमिटी बैठक मंगलबार क्वालिटी ब्याङ्क्वेट बुद्धनगरमा बो...