• विज्ञ भन्छन्ः हरेक दिन चार मिनेट चुम्बन गर्नु दाँत माझेजस्तै, अन्य फाइदा यस्ता छन्…

    काठमाडौं। विज्ञहरुका अनुसार हरेक दिन चार मिनेटसम्म चुम्बन गर्नु दाँत मझेजस्तै हो। डेलीस्टारका अनुसार मुख जोडेर चुम्बन गरिँदा दाँतका फोहोरहरु सफा हुने चिकित्सकहरुले बताएका छन्। त्यतिमात्र होइन चुम्बनका अन्य फाइदा पनि छन्। चुम्बनले सेरोटोनिन लेभल बढाउँछ र तनाव घटाउँछ। चुम्बनले रक्तचापको समस्यालाई घटाउनुका साथै...

  • अनौठो परम्परा : जहाँ हुन्छ घरको विवाह

    मानिसको विवाह हुनु सामान्य र एकहदसम्म अनिवार्य विषय पनि हो । तर, दैलेखमा घरको विवाह गरिएको छ । स्थानीय संस्कृतिअनुसार दैलेखको ठाटीकाँध गाउँपालिका-१ स्थित एउटा घरको विवाह भएको हो । घरको विवाह गरिएको तस्बिर सामाजिक सञ्जालमा छताछुल्ल छ । मानिसको जस्तै विधि पुर्याएर घरको बिहे गरिएको छ । आँगनमा राखिएको मण्डपलाई घरका सबै ...

  • तौल घटाउन १६ लाख ऋण लिएर उपचार !

    शरीरको तौल बढी भएका कारण कतिपय व्यक्ति हैरान हुन्छन् । ब्रिटेनको स्वास्थ्य सेवामा कार्यरत २८ वर्षीया सेन मिसेलले तौल घटाउन १६ लाख रुपैयाँ खर्च गर्नुपर्‍यो । द सनमा प्रकाशित रिपोर्टअनुसार सेन ११० किलो थिइन् । बढी तौल भएका कारण उनी हैरान थिइन् । उनी आफ्नो तौल घटाउन र सुन्दर हुन चाहन्थिन् । आफ्नो चाहना पूरा गर्न उनल...

  • आफ्नै कीर्तिमान तोडेर गिनिजबुकमा नाम

    आफ्नो नाम विश्व कीर्तिमानमा समावेश होस् भन्ने सबैको चाहना हुन्छ । एक किसानले टमाटरको बिरुवाबाट आफ्नो नाम गिनिज वल्र्ड रेकर्डमा दर्ता गराएका छन् । वास्तवमा यी किसानले एउटै बोटमा सबैभन्दा धेरै टमाटर उब्जाएर विश्व कीर्तिमान बनाएका हुन । एउटा बोटमा १२६९ टमाटर यी किसानले एउटा बिरुवामा १२ सय ६९ टमाटर उब्जाएका छन् । जसका ...

  • एउटै बोटमा १२६९ गोलभेंडा

    एकजना बेलायती किसानले एउटै बोटमा १ हजार २ सय ६९ गोलभेंडा फलाएर आफ्नै कीर्तिमान तोडेका छन् । बेलायत हर्डफोर्डसायरका डगलास स्मिथले एउटै बोटमा यतिधेरै गोलभेंडा फलाएर विश्व कीर्तिमानी कायम गरेका हुन् । उनले आफ्नो नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा समेत लेखाइसकेका छन् । उनले योभन्दा पहिले ८४८ वटा चेरी गोलभेंडा फलाएर व...

  • यी हुन् सर्वाधिक लामो जिब्रो भएका भारतीय

    एजेन्सी । इन्डिया बुक अफ रेकर्ड्सका अनुसार तमिलनाडुको विरधुनगरको थिरुथंगलका २१ वर्षीय के प्रवीणको जिब्रो १०.८ सेन्टिमिटर लामो छ । सम्भवतः उनको जिब्रो विश्वकै सबैभन्दा ठूलो हो । यद्यपि, यसको पुष्टि हुन बाँकी छ । युनिभर्सिटी अफ इडनवर्गअनुसार औसत पुरुषको जिब्रो ८ दशमलब ५ सेन्टिमिटर हुन्छ । यस हिसाबले उनको जिब्रो औषतभन...

  • घमण्ड नगर्नु भन्दै चोरले सुन फिर्ता गर्यो

    कैलाली । कैलालीको गोदावरी नगरपालिकास्थित एक घरबाट चोरी भएको सुन करिब चार महिनापछि चोरले फिर्ता गरेको छ । स्थानीय वनखेत बस्ने नवीन साहुको घरबाट मंसिर १४ गते हराएको सुन चोरले घर अगाडि प्रेसर कुकरभित्र राखेर फिर्ता गरेको हो । प्रहरीका अनुसार उनको घरबाट हराएको नौ तोला सुनमध्ये चार तोला चोरले फिर्ता गरेको छ । उक्त सुन खत...

  • उडिरहेको विमानमा यात्रुले पिसाब फेरेपछि हंगामा

    एजेन्सी । अमेरिकी साउथवेस्ट एयरलायन्सको नारा हो– 'न्यून शुल्क, लुकाउनुपर्ने केही पनि छैन ।' तर, एयरलायन्समा यात्रारत एक यात्रुले उडानरत विमानभित्रै न्यू मेक्सिको आकासमा सबैका सामु पिसाब फेरेर र दुईजना फ्लाइट एटेनडेन्टसँग झगडा गरेर पछिल्लो नारा साकार गरेका छन् । विमानभित्र अचानक यस्तो अशोभनीय व्यवहार देखिएपछि तत्क...

  • विश्वकै सबैभन्दा गह्रुँगो स्ट्रबेरी फलाएर कीर्तिमान

    जेरुसेलम । इजरायलका कृषक जाही एरियलले विश्वकै सबैभन्दा गह्रुँगो स्ट्रबेरी फलाएका छन् । इजरायलको भोल्कानिक इन्स्टिच्युटका अनुसन्धानकर्ता निर दाइकाअनुसार अन्य स्थानीय लान प्रजातिका बेरीको नियमित औसत वजनभन्दा यसको वजन करबव पाँच गुणा बढी अर्थात २८९ ग्राम रहेको छ । अनलाइन गिनिज इन्ट्रीले यसको लम्बाई १८ सेन्टिमिटर र परिधि...

  • लिबियामा कुखुरी सुन्दरी प्रतियोगिता

    एजेन्सी । कुखुरी सुन्दरी प्रतियोगिता आयोजना गरिएको समाचार सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ । लिबियाको राजधानी त्रिपोलीमा हालै एउटा त्यस्तै कार्यक्रम आयोजना गरिएको छ । उक्त प्रतियोगितामा धेरै वटा मुलुकका कुखुरापालकको सहभागिता थियो । प्रतियोगिताको मुख्य उद्देश्य कुखुरापालकको प्रचार गर्नु रहेको बताइएको छ । यसमा कुखुराको...