काठमाडौं, २७ चैत । वरिष्ठ पत्रकार रेवती सापकोटा ३ नं. प्रदेशको प्रेस रजिष्ट्रारमा नियुक्त भएका छन् । आज बसेको ३ नं. प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले उनलाई नियुक्त गरेको हो । मुलुकमा संघीयता कार्यान्वयन गर्ने क्रममा प्रदेशको रजिष्ट्रारमा नियुक्त हुने उनी नेपालमै पहिलो हुन् । सातवटा प्रदेशमध्ये ३ नं. प्रदेशले पहिलोप...
प्रदेश ३
-
-
प्रधानमन्त्रीले किन दिए कार्यकर्ताहरुलाई पानी बन्न सुझाव ?
काठमाडौं, १४ चैत । प्रधानमन्त्री एवं नेपाल कम्युष्टि पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र गुट उपगुट नचल्ने बताएका छन् । प्रधानमन्त्री ओलीले नेकपाको ३ नं प्रदेश कमिटीका पदाधिकारीहरुको शपथग्रहण तथा प्रथम बैठकलाई आज सम्बोधन गदै सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले नेतृत्वले कसैलाई पनि काखा र पाखा ...
-
भक्तपुरमा यो वर्षमात्रै ५० करोडमा गाउँगाउँमा पक्की सडक पुग्दैछ : महेश बस्नेत
भक्तपुर, २३ फागुन । प्रतिनिधिसभाका सांसद एवं पूर्व उद्योग मन्त्री महेश बस्नेतले भक्तपुर अब भ्रष्टाचारमुक्त जिल्ला बन्ने बताएका छन् । क्रियाशील पत्रकार मञ्च भक्तपुरले काठमाडौंको शंखरापुरमा आयोजना गरेको ‘नगरपालिका, समाचारका विषय र सञ्चारकर्मी’ विषयक दुईदिने अन्तरक्रिया कार्यक्रममा सांसद बस्नेतले यस्तो धारणा राखेका हुन् ।...
-
प्रहरीले यसरी पक्राउ गर्यो गौदामचौरमा भएको जबर्जस्ती करणीका दुई अभियुक्त
काठमाडौं, २६ मंसिर । ललितपुरको गोदामचौरमा भएको जबर्जस्ती करणीको मुद्दाका दुईजना अभियुक्तहरु प्रहरीले पक्राउ गर्न सफल भएको छ । यसअघि जिल्ला अदालतको आदेशबाट तारेखमा छुटेका उनीहरुलाई उच्च अदालतले थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाको विशेष टोलीले घट...
-
३ नम्बर प्रदेशले पुसभित्रै नाम पाउँछ, राजधानी हेटौंडामै : मुख्यमन्त्री पौडेल
‘केन्द्र र प्रदेशबीचको ग्याप कम गर्न अन्तरप्रदेश सचिवालय गठन गर्छौं’ काठमाडौं, २६ मंसिर । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आगामी पुसभित्रै प्रदेशको नामकरण गर्ने दाबी गरेका छन् । यद्धपि उनले प्रदेशको राजधानी अहिलेकैलाई कायम गरिने स्पष्ट पारे । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारम...
-
नेविसंघको नयाँ नारा, “माफियाविरुद्ध नबोलौं अरिङ्गालले टोक्ला”
काठमाडौं, १ असोज । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्यारा पत्ता लगाउन भन्दै नेपाल विद्यार्थी संघले सोमबार काठमाडौंमा प्रदर्शन गरेको छ । सरकारले पीडितलाई न्याय दिन नसकेको र बलात्कारीको संरक्षण गरेको भन्दै केन्द्रीय समितिको आयोजनामा नेविसंघले सरकारविरुद्ध नाराबाजीसमेत गरेको थियो । “बल...
-
निर्माण व्यवसायी सङ्घको अध्यक्षमा अधिकारी
नुवाकोट, १ असोज । नुवाकोट निर्माण व्यवसायी सङ्घको आठाँैं अधिवेशनबाट अध्यक्षमा सुमन अधिकारी निर्वाचित हुनुभएको छ । आज सम्पन्न मत गणनाअनुसार अध्यक्षमा अधिकारीले २३१ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी कृष्णप्रसाद थपलियाले १५९ मत प्राप्त गर्नुभयो । निर्वाचनमा अधिकारीको समूह विजयी भएको छ । वर...
-
नेपाल रेडक्रस सोसाइटीको साझेदारी बैठक शुरु
काठमाडौँ, १ असोज । बद्लिँदो अवस्थामा मानवीय सेवाका गतिविधिलाई अझै प्रभावकारीरुपमा कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्न नेपाल रेडक्रस सोसाइटीको साझेदारी बैठक शुरु भएको छ । रेडक्रसको अन्तराष्ट्रिय महासङ्घ र अन्तराष्ट्रिय समितिसहितको दुईदिने बैठकमा नेपाल सरकार, यहाँस्थित संयुक्त राष्ट्रसङ्घीय कार्यालयसहित ...
-
कागेश्वरी महादेव मन्दिरमा बिहानैदेखि लाखौँ भक्तजनको भीड
काठमाडौँ, १ असोज । प्रत्येक वर्ष भाद्रशुक्ल अष्टमीका दिन मेला लाग्ने राजधानीको उत्तर पूर्वी भेगस्थित कागेश्वरी महादेव मन्दिरमा बिहानैदेखि लाखौँ भक्तजनको भीड लागेको छ । कागे अष्टमीसमेत भनिने आजका दिन यहाँ आई कागरुपी महादेवको पूजा तथा आराधना गरेमा काग स्पर्शबाट हुने अनिष्टबाट बचिने धार्मिक विश्वास छ । आज यहाँ लाग्...
-
धुर्मुस सुन्तली फाउन्डेशनलाई रंगशाला बनाउन दिन नमिल्ने भन्दै प्रधानमन्त्रीको अस्वीकृत
आफ्नो स्वामित्वमा नरहेको जग्गा धुर्मुस सुन्तली फाउन्डेशनलाई दिने कृषि तथा वन विज्ञान विश्वविद्यालयको प्रस्ताव प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले अस्वीकृत गरिदिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको विश्वविद्यालयको सिनेट बैठकमा ओलीले त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको जग्गा रंगशाला बना...