काठमाडौं, २३ चैत । बारा र पर्सामा हावाहुरी प्रभावित जनताका लागि कर्णाली प्रदेश सरकारले १ करोड सहयोग उपलव्ध गराउने भएको छ । आज चैत २३ गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीका अनुसार हाल ५० शैयाको कर्णाली प्रदेश अस्पताललाई शिक्षण अभ्या...
कर्णाली
-
-
कर्णाली प्रदेश सरकारका संस्थापक सचिवको यसरी गरियो विदाई
काठमाडौं, १४ चैत । कर्णाली प्रदेश सरकारका सचिव यज्ञराज बोहराको आज विदाई गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा प्रशासन सचिवको रुपमा कार्यरत बोहराको गृह मन्त्रालयमा सरुवा भएपछि आज एक समारोहको आयोजना गरी उनको विदाई गरिएको हो । मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा आयोजित विदाई कार्यक्रममा प्रदेश सरका...
-
कर्णाली नदीसँग कर्णालीको इतिहास, सभ्यता र अर्थतन्त्र जोडिएको छ : मुख्यमन्त्री शाही
सुर्खेत, १४ चैत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली नदीसँग कर्णालीको इतिहास, सभ्यता र अर्थतन्त्र जोडिएको बताएका छन् । तेस्रो राष्ट्रिय नदी शिखर सम्मेलन– २०७५ को आज सुर्खेतमा उदघाटन गर्दै मुख्यमन्त्री शाहीले कर्णाली नदी कर्णालीवासीको जीवनसँग जोडिएको बताए । इतिहासमा रेशमी मार्गका रुपमा परिचित...
-
सहकारी आन्दोलनबाट समृद्धि सम्भव छ : मन्त्री भण्डारी
सुर्खेत, १ पुस । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले सहकारी आन्दोलनबाट कर्णालीको समृद्धि सम्भव रहेको बताएका छन् । वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री भण्डारीले त्यस्तो धारणा राखेका हुन् । कर्णाली प्रदेशमा सहकारी आन्दोलनलाई थप उचाईमा पुराएर यहाँका जनताक...
-
दैलेखमा एम्बुलेन्स दुर्घटना हुँदा एकजनाको ज्यान गयो
काठमाडौं, २७ मंसिर । सुर्खेतमा बिरामी छोडेर कालीकोटतर्फ गइरहेको एम्बुलेन्स दैलेखको गुराँस गाउँपालिका– ४ लाठेमा दुर्घटनाग्रस्त भएको छ । जिल्ला अस्पताल कालीकोटको बा२ज १७४० नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा कालीकोटकै खाँडाचक्र नगरपालिकाका १७ वर्षीय शैलेख बिष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।...
-
सल्यानको त्रिवेणीमा ‘गर्भवतीलाई नुन’ कार्यक्रम प्रभावकारी
सल्यान, २२ मंसिर । सल्यानमा गर्भ जाँच गराउँदा एक किलो नुन वितरण कार्यक्रम प्रभावकारी देखिएको छ । जिल्लाको त्रिवेणी गाउँपालिकाले गत वर्षदेखि शुरु गरेको यो कार्यक्रमको नतिजा उपलव्धिपूर्ण देखिएको हो । प्रत्येक पटकको गर्भ जाँचमा एक किलो आयोडिन नुन गाउँपालिकाले स्वास्थ्य संस्थामार्फत प्रदान गर्न थालेपछि हिजोआज चारपटक गर्...
-
नाम र राजधानी तोक्न पहिलो कर्णाली प्रदेशमा नेकपाको प्रदेश बैठक पनि पहिलो
सुर्खेत, २२ मंसिर । आफ्नो नाम राख्न पहिलो बनेको कर्णाली प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश समिति बैठक पनि पहिलो बनेको छ । नेपाल कम्युनिष्ट पार्टी .नेकपा) कर्णाली प्रदेशको पहिलो बैठकले एक महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । पार्टी एकतापछि पहिलोपटक प्रदेश राजधानी सुर्खेतमा बसेको बैठकले यस्तो निर...
-
शे–फोक्सुण्डो र राराको जल लिएर काठमाडौं फर्किए उपराष्ट्रपति (फोटोफिचर)
काठमाडौं, १२ मंसिर । ‘कर्णाली रारा पर्यटन वर्ष–२०७५’ चल्दै गर्दा कर्णाली प्रदेश सरकारको आमन्त्रणमा उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले शे–फोक्सुण्डो ताल र रारा लगायतका पर्यटकीय क्षेत्र प्रवद्र्धन कार्यक्रममा भाग लिएका छन् । उनले दुई दिने कर्णाली भ्रमणको क्रममा विभिन्न कार्यक्रमलाई सम्बोधन गर्दै कर्णालीको समृद्धिको ला...
-
कर्णालीको विकास मोडल तयार पार्न आयोगको यस्तो पहिलो निर्णय
काठमाडौं, ९ मंसिर । कर्णाली प्रदेश योजना आयोगका पदाधिकारीहरुले शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा आयोजित शपथग्रहण समारोहमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आयोगका उपाध्यक्ष पुण्य रेग्मीलाई शपथग्रहण गराएका हुन् । मुख्यमन्त्री शाहीबाट शपथग्रहण गरेलगत्तै उपाध्यक्ष रेग्मीले...
-
कर्णाली प्रदेश सरकारले गठन गर्यो प्रदेश योजना आयोग
काठमाडौं, ४ मंसिर । कर्णाली प्रदेश सरकारले प्रदेश योजना आयोग गठन गरेको छ । मंगलवार बिहान सम्पन्न मन्त्रिपरिषद बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा ६ सदस्यीय योजना आयोग गठन गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद बैठकले योजना आयोगको उपाध्यक्षमा दैलेखका डा.पुण्य रेग्मी, सदस्यहरुमा हुम्लाका डा. दीपेन्द्र ...