• नेपालले दियो अफगानिस्तानलाई १९० रनको चुनौती

    काठमाडौँ, ३१ भदौ । भारतको लखनउमा जारी उन्नाइस वर्षमुनिको एक दिवसीय क्रिकेट सिरिजअन्तर्गत आजको तेस्रो खेलमा नेपालको यू–१९ टोलीले अफगानिस्तानलाई १९० रनको चुनौती दिएको छ । एकाना अन्तराष्ट्रिय क्रिकेट रङ्गशलामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १८९ रनको योगफल बनायो । ...

  • ८ बुँदे घोषणापत्र जारी गर्दै विश्व नेपाली साहित्य सम्मेलन सकियो

    यूके/ युकेको क्यान्टवरी युनिभर्सिटी हलमा आठ बुँदे घोषणापत्र जारी गर्दै दोस्रो विश्व नेपाली साहित्य सम्मेलन सम्पन्न भएको छ । सम्मेलन यही अगष्ट १२ तारिखका दिन अायोजना गरिएकोथियो । विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समिति तथा २० मुलुकका २७ शाखाको आयोजन र यूकेको सबैभन्दा जेठो संस्था नेपाली साहित्य विकास परिषद...

  • कतार जाने युवाले एक रुपैयाँ तिर्नु नपर्ने व्यवस्था हुँदैछः श्रममन्त्री बिष्ट

    काठमाडौं । श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले केही समयभित्रै रोजगारीका लागि कतार जान एक रुपैयाँ पनि तिर्नु नपर्ने वातावरण तयार हुने बताएका छन् । आज संसदको उद्योग वाणिज्य, उपभोक्ता तथा श्रम समितिमा मन्त्री बिष्टले यसका लागि कतारसँगको छलफल अन्तिम चरण पुगेको बताएका छन् । उनकाअनुसार यसका लागि कतारसँग न...

  • कामदारको बायोमेट्रिक गर्ने कम्पनी मलेसियन सरकारद्वारा निलम्बित

    काठमाडौं । मलेसियाले नेपाली कामदार लैजाने प्रक्रियामा बायोमेट्रिक गर्ने कम्पनी ‘बेस्टिनेट एसडीएन बीचडी’लाई निलम्बन गरेको छ । काकदारसँग अनाधिकृत रुपमा धेरै रकम असुलेर ‘मनी लौन्ड्रिङ’मा मुछिए पछि कम्पनीलाई त्यहाँको सरकारले नेपाली कामदारको भिसा प्रक्रियाबाट अलग गरिएको हो । यो कम्पनीले नेपालमा ३९ वटा मेडिकलहरुलाई एजेन्...

  • नेपाली श्रमिक जाने सबै मुलुकमा ‘फ्रि भिसा र फ्रि टिकेट’ लागू गर्न सिफारिस

    वैदेशिक रोजगारीका लागि सम्भावित गन्तव्य मुलुक, सरकारीस्तरबाट श्रमिक पठाउने सम्भाव्यता र सेवा शुल्क सम्बन्धी अध्ययन गर्न बनेको कार्यदलले नेपाली श्रमिक पठाइने सबै मुलुकमा फ्रि भिसा र फ्रि टिकेटको नीति अबलम्बन गर्न सिफारिस गरेको छ । ६ खाडी मुलुक र मलेसियामा लागू भएको निःशुल्क भिसा र टिकेटको नीति कार्यान्वयन नभएको अवस्थामा...