• मलेसियामा झुठो मुद्दामा जेल परेका नेपाली मजदुरको उद्धार

    मलेसिया (क्वालालाम्पुर), २७ मङ्सिर । लागू औषध कारोबारको झुठो अभियोगमा जेल परेका एक नेपाली युवकको मलेसियाबाट उद्धार गरिएको छ । २०७२ साल माघमा रोजगारीका लागि मलेसिया पुगेका राप्ती नगरपालिका ४ चितवनका सागर गुरुङ गत अप्रिल महिनामा जेल परेका थिए । निर्दोष हुँदाहुँदै पनि मलेसियाली लागू औषध कारोबारीहरुको षड्यन्त्रमा झुठो म...

  • नेपाली जनसम्पर्क समिति जापान सिजुओकाको अध्यक्षमा रुपक बस्नेत

    जापान, २६ कार्तिक । नेपाली कागे्रसको विदेशस्थित भातृ संगठन नेपाली जनसम्पर्क समिति जापानको सिजुओका क्षेत्रीय कमिटीको नयाँ नेतृत्व चयन भएको छ । हालै सम्पन्न अधिवशेनले सिजुओका क्षेत्रीय कमिटीको सभापतिमा रुपक बस्नेतलाई चयन गरेको छ । कमिटीको उपसभापतिमा सरोज बुढाथोकी र कैलाश थापा रहेका छन् । त्यसैगरी सचिव सुमन पौडेल, उपसच...

  • कुवेतमा शिल्पी संघ नेपालको अधिवेशन हुने : ‘दलित’ शव्दसँगै विमति

    कुवेत, ८ मंसिर । वैदेशिक रोजगारको लागि कुवेतमा रहेका नेपालीहरुको संस्था ‘शिल्पी संघ नेपाल कुवेत’ले अधिवेशन गर्ने भएको छ । यसअघि गोपाल गदाइलीको नेतृत्वमा उक्त संघ गठन भएको थियो । राज्यले दलितको सीमारेखा निर्धारण गरेर शिल्पी समुदायहरुलाई ‘दलित’का नाममा सीमित गर्दै उपेक्षा गर्न खोजेकोले त्यसको बिरुद्ध यो संगठन निर्माण ...

  • रोजगारीका लागि कुवेत पुगेकी नेपाली चेलीको दुःखद निधन

    कुवेत, ११ असोज । कुवेतमा एक नेपाली महिलाको निधन भएको छ । बेलवारी ५ मोरङकी अन्दाजी ३९ वर्षीया फूलमाया बिकको मंगलवार बिहान जिलिवमा करेन्ट लागेर निधन भएको जनाइएको छ । घरेलु कामदारको रुपमा करिव ७ महिना पहिले कुवेत आएकी फूलमाया आइतवार मात्र स्पोन्सरको घरबाट भागेर इलिगल भई जिलिव पुगेर कामको खोजीमा बसेको जनाइएको छ । फूल...

  • कुवेतमा साहुको छोराद्वारा छुरी हानेर पेशलमायाको हत्या (सक्दो शेयर गरी यो सन्देश परिवारसम्म पुराउन सहयोग गरौं)

    काठमाडौं, ९ असोज । कुवेतमा घरेलु महिला कामदारको रुपमा रोजगारीका लागि पुगेकी सुनसरीकी ४५ बर्षीया पेशलमाया राईको कुवेती साहुको छोराले छुरी प्रहार गरी हत्या गरेको छ । राहदानी नं. ०६५५६१९६ र नेपाली नागरिकता नं. २४८०९ (सुनसरी) रहेकी पेशलमाया राईको ३ अगस्ट २०१८, शुक्रबारका दिन आफूले काम गर्ने घरकै साहुका छोराले छुरा प्रहार ग...

  • साउदी अरबमा काम गर्न जाने नेपालीको न्यूनतम ज्याला बढ्यो

    साउदी अरबमा काम गर्न जाने नेपालीको न्यूनतम ज्याला बढेको छ । अब साउदी जाने नेपाली कामदारले मासिक न्यूनतम ज्याला न्यूनतम १००० रियाल (३० हजार रुपैयाँ) र खाना भत्ता ३०० रियाल (९ हजार रुपैयाँ) पाउने छन् । त्यस्तै अधिकतम ज्याला ११००० रियाल (३ लाख ३० हजार रुपैयाँ) र खानाभत्ता ५०० रियाल (१५ हजार रुपैयाँ) पाउनेछन् । श...

  • नेपालले दियो अफगानिस्तानलाई १९० रनको चुनौती

    काठमाडौँ, ३१ भदौ । भारतको लखनउमा जारी उन्नाइस वर्षमुनिको एक दिवसीय क्रिकेट सिरिजअन्तर्गत आजको तेस्रो खेलमा नेपालको यू–१९ टोलीले अफगानिस्तानलाई १९० रनको चुनौती दिएको छ । एकाना अन्तराष्ट्रिय क्रिकेट रङ्गशलामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १८९ रनको योगफल बनायो । ...

  • ८ बुँदे घोषणापत्र जारी गर्दै विश्व नेपाली साहित्य सम्मेलन सकियो

    यूके/ युकेको क्यान्टवरी युनिभर्सिटी हलमा आठ बुँदे घोषणापत्र जारी गर्दै दोस्रो विश्व नेपाली साहित्य सम्मेलन सम्पन्न भएको छ । सम्मेलन यही अगष्ट १२ तारिखका दिन अायोजना गरिएकोथियो । विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समिति तथा २० मुलुकका २७ शाखाको आयोजन र यूकेको सबैभन्दा जेठो संस्था नेपाली साहित्य विकास परिषद...

  • कतार जाने युवाले एक रुपैयाँ तिर्नु नपर्ने व्यवस्था हुँदैछः श्रममन्त्री बिष्ट

    काठमाडौं । श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले केही समयभित्रै रोजगारीका लागि कतार जान एक रुपैयाँ पनि तिर्नु नपर्ने वातावरण तयार हुने बताएका छन् । आज संसदको उद्योग वाणिज्य, उपभोक्ता तथा श्रम समितिमा मन्त्री बिष्टले यसका लागि कतारसँगको छलफल अन्तिम चरण पुगेको बताएका छन् । उनकाअनुसार यसका लागि कतारसँग न...

  • कामदारको बायोमेट्रिक गर्ने कम्पनी मलेसियन सरकारद्वारा निलम्बित

    काठमाडौं । मलेसियाले नेपाली कामदार लैजाने प्रक्रियामा बायोमेट्रिक गर्ने कम्पनी ‘बेस्टिनेट एसडीएन बीचडी’लाई निलम्बन गरेको छ । काकदारसँग अनाधिकृत रुपमा धेरै रकम असुलेर ‘मनी लौन्ड्रिङ’मा मुछिए पछि कम्पनीलाई त्यहाँको सरकारले नेपाली कामदारको भिसा प्रक्रियाबाट अलग गरिएको हो । यो कम्पनीले नेपालमा ३९ वटा मेडिकलहरुलाई एजेन्...