• विश्वभर तीन अर्ब ८८ करोड ५६ लाख ३१ हजार डोज खोप लगाइयो

    काठमाडाैं । विश्वभर तीन अर्ब ८८ करोड ५६ लाख ३१ हजार २३२ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्हरु यस प्रकार रहेका छन् । चीनमा एक अर्व ५५ करोड २ लाख ६८ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । भारतमा ४४ करोड १९ लाख १२ हजार ३९५ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । अमेरिकामा ३४ करोड ११ ल...

  • आमा-छोरीको प्रेमी एउटै परेपछि…

    काठमाडौं । एक युवकले आमा–छोरी दुवैसँग प्रेम गरेको खुलासा भएको छ । भारतको कानपुरका एक युवकको हत्या भएपछि यस्तो खुलासा भएको हो । नविन नामका ती युवकले छिमेकी आमा–छोरीको जासुसी गरेर उनका पतिलाई सूचना दिन्थे । त्यसपछि आमा–छोरीलाई उनका पतिले पिट्ने गरेको प्रहरीले जनाएको छ । आमा–छोरी र उनीहरुका प्रेमी रञ्जीतले मिलेर ती ...

  • जीन्स लगाएको निहुँमा आफन्तहरूले ‘कुटेर मारे’ नेहालाई

    काठमाडौं । भारतमा एक किशोरीलाई जीन्स लगाएको निहुँमा कुटेर हत्या गरिएको छ । बिबिसी हिन्दीका अनुसार गत साता भारतको उत्तर प्रदेशको देवरिया जिल्लास्थित सवरेजी खर्ग गाउँमा १७ वर्षीया नेहा पासवानलाई उनका नजिकका आफन्तहरूले कुटेर हत्या गरेको हुन्। किशोरीसँग उनको पहिरनबारे विवाद भएपछि उनका हजुरबा-हजुरआमा र काका-काकीहरूले ...

  • साउदी अरबमा कोरोनाबाट नेपाली पत्रकारको निधन

    साउदी अरब । कोरोना भाइरसको संक्रमणबाट साउदी अरबमा नेपाली पत्रकारको निधन भएको छ । कोरोना सङ्क्रमणपछि ३५ दिनदेखि उपचाररत गल्याङ नगरपालिका– ८ का रोशन श्रेष्ठको मृत्यु भएको एनए मिडियाका जनसम्पर्क निर्देशक बालकृष्ण पंगेनीले जानकारी दिनुभएको छ । साउदी अरबको दम्मामस्थित सेन्ट्रल हस्पिटलमा उपचाररत ३४ बर्षीय श्रेष्ठको आइतवार...

  • साइप्रसमा धादिङकी २१ वर्षीया नेपाली छात्राको मृत्यु

    ब्रसेल्स । धादिङ घर भएकी २१ वर्षीया नेपाली छात्रा रेणुका कोइरालाको साइप्रसको निकोसियामा मृत्यु भएको छ । मोटरसाइकल दुर्घटनामा परी उनको मृत्यु भएको हो । गत जनवरीमा अध्ययनको सिलसिलामा इन्टेकमा विद्यार्थी भिसाबाट साइप्रस पुगेकी छात्रा रेणुका २६ जुलाईको करिव २ बजे राति काम गरेर अफिसबाट डेरातिर फर्कने क्रममा ट्राफिक दुर्घ...

  • कुवेतमा यस्तो दुःखद खबर, नेपाली महिलाद्वारा छुरी हानेर प्रेमीको हत्या

    कुवेत, १९ बैशाख । कुवेतमा एक नेपाली महिलाले आफ्नै प्रेमीको छुरी प्रहार गरि हत्या गरेकी छन् । लिभिङ टुगेदरमा बसेकी महिलाले बुधबार दिउँसो छुरी प्रहार गरी प्रेमीको हत्या गरेकी हुन् । हत्या गरिएका नेपाली तनहुँ जिल्ला निवासी खेमबहादुर बिक रहेको बुझिएको छ । कुवेतको मंगाफमा लिभिङ टुगेदरमा बसेकी धरान घर भएकी भनिएकी माया गुर...

  • कतारमा पनि विद्युतीय कारोबार ऐन खारेजीको माग

    कतार, ६ बैशाख । नेपाल पत्रकार महासंघ कतार शाखाले नेपाल सरकारका नाममा ज्ञापनपत्र बुझाएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आव्हानमा महासंघको कतार शाखाको प्रतिनिधिमण्डलले दोहास्थित नेपाली नियोग प्रमुख प्रोफेसर रमेशप्रसाद कोइरालालाई भेटी ज्ञानपत्रमार्फत विद्युतीय कारोवार ऐनका दफा ४७ र ४८ खारेजीको माग गरिएको हो । ...

  • पत्रकार महासंघ भारत शाखाको अध्यक्षमा पुनः आर्यन

    नयाँ दिल्ली, २४ चैत । नेपाल पत्रकार महासंघ भारत शाखाको दोस्रो अधिवेशन सम्पन्न भएको छ । महासंघकै कार्यालय हल तीस हजारी दिल्लीमा सम्पन्न अधिवेशनबाट लोकेश शाह ‘आर्यन’ सर्वसम्मतरुपमा अध्यक्षमा चयन भएका छन् । भारतमा कार्यरत राजनीतिक, कुटनीतिक तथा सामाजिक संस्थाहरु, नेपाली राजदूतावास, वित्तीय संस्था, नेपाल एयरलाइन्सका प्र...

  • कुवेतका नेपालीहरुमा पनि फुट्ने रोग

    कुवेत, २२ चैत । नेपालका विभिन्न संस्थाहरुमा फुट हुने कुरा त सबैले थाहा पाएकै हो । कुवेतमा रहेका नेपालीहरुको बीचमा पनि फुट्ने रोग फैलिएको छ । त्यहाँस्थित त्रिएक नेपाली स्वतन्त्र चर्चमा विभाजन भएको छ । उक्त चर्चका एल्डर समेत रहेका तुलबहादुर गुरुङको गुटका कारण विभाजन भएको त्रिएक नेपाली स्वतन्त्र चर्चले जानकारी दिएको छ ...

  • शव नेपाल पठाएको दुई सातापछि रकम भुक्तानी

    मलेसिया (क्वालालम्पुर), २६ पुस । केही दिनअघि मलेसियामा निधन भएका एक युवकको शवलाई नेपाल पठाएबापतको रकम बिहीवार भुक्तानी गरिएको छ । पाँच वर्षअघि रोजगारीको सिलसिलामा मलेसिया आएका रोल्पाको सुनिल स्मृति गाउँपालिका ८ अरेसका नरबहादुर पुनको शव नेपाल पठाएबापत लागेको रकम सम्बन्धित निकायलाई बिहीवार भुक्तानी गरिएको हो । मलेसिया...