• पर्यटकीय सम्भावना बोकेको तिलाचन दह अझै ओझेलमा

    रोल्पाको उत्तर पूर्वी सिमाक्षेत्रमा अवस्थित तिलाचन दह धार्मिक तथा पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना बोके तापनि राज्यको नजर नपुग्दा अझै ओझेलमै छ । सुनछहरी गाउँपालिका— १ सेरमको घुसबाङ लेक क्षेत्रमा पर्ने तिलाचनमा वि.सं. १९८० सालदेखि स्थानीय क्षेत्री र मगर समुदायले वर्षेनी आलोपालो साउनको पूर्णिमामा बराहदेवताको पूजाप...

  • पानीजहाज आउँदैछ, बबण्डर गर्नेबेला भएको छैनः देवेन्द्र पौडेल

    पोखरा । नेकपाका स्थायी कमिटी सदस्यसमेत रहेका बाग्लुङका सांसद देवेन्द्र पौडेल अहिले गण्डकी प्रदेशमा सक्रिय बनेका छन् । पार्टीका प्रदेश कमिटीहरु र स्थानीय कमिटीको एकता प्रक्रियालाई मूर्त रुपमा दिनका लागि पोखरा आइपुगेका बेला हामीले प्रतिनिधिसभधा सदस्य पौडेललाई पार्टी एकता कहाँ पुग्यो भनेर प्रश्न गर्‍यौं । पार्टी एकता प...

  • कतार जाने युवाले एक रुपैयाँ तिर्नु नपर्ने व्यवस्था हुँदैछः श्रममन्त्री बिष्ट

    काठमाडौं । श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले केही समयभित्रै रोजगारीका लागि कतार जान एक रुपैयाँ पनि तिर्नु नपर्ने वातावरण तयार हुने बताएका छन् । आज संसदको उद्योग वाणिज्य, उपभोक्ता तथा श्रम समितिमा मन्त्री बिष्टले यसका लागि कतारसँगको छलफल अन्तिम चरण पुगेको बताएका छन् । उनकाअनुसार यसका लागि कतारसँग न...

  • नागढुंगामा सुरुङ निर्माणका लागि ग्लोबल टेण्डर

    काठमाडौं । सिस्नेखोलादेखि सतुंगल जोड्ने सुरुङमार्ग निर्माणका लागि सडक विभागले ग्लोबल टेण्डर निकालेको छ । दातृ निकाय जाइकाको स्वीकृपिछि विभागले २ महिना समय दिएर गत शुक्रबार सूचना निकालेको हो । अबको ५ महिनाभित्रै कम्पनी छनोट भएर सम्झौता भइसक्ने सडक विभागको वैदेशिक महासाखाका प्रमुख सञ्जय श्रेष्ठ बताउँछन् । विभागले यसका...