• सशस्त्रका आईजीपी खनाल भारत जाँदै

    काठमाडौं । नेपालको उत्तरी सीमा नाकाहरुमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्टको संख्या बढाएर विवादमा परेका सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालसहितको टोली भारत जाने भएको छ । नेपालको दक्षिणका नाकामा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट विस्तार नगरेको आरोप खेप्दै आएका महानिरीक्षक शैलेन्द्र खनाल भारतीय सीमा सुरक्षा...

  • १७ हजारभन्दा बढी खुला पदपूर्तिका लागि विज्ञापन खोल्दै शिक्षक सेवा आयोग

    काठमाडौं । शिक्षकको रिक्त दरबन्दीमा खुला विज्ञापन गर्ने तयारी गरिरहँदा मुख्य तीन विषयमा शिक्षक दरबन्दी न्यून देखिएको छ । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले शिक्षक सेवा आयोगलाई पठाएको रिक्त दरबन्दीअनुसार विज्ञान, अंग्रेजी र नेपाली विषयमा देशभर धेरै शिक्षक अभाव भएको उल्लेख गरिएको छ । केन्द्रले २०७८ चैत मसान्तसम्म रि...

  • आजै मन्त्रिपरिषलाई पूर्णता दिने तयारी, थप १६ मन्त्री नियुक्त हुँदै

    काठमाडौं । सरकारका गठन भएको साढे दुई महिनापछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गर्ने गृहकार्य अगाडि बढाउनुभएको छ । सत्ता गठबन्धनका दलहरूको आग्रहमा सोमबार राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएसँगै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन लाग्नुभएको हो । सत्ता गठबन्धनमा रहेका चार दलबीच ...

  • नापी कार्यालयको धन्दा: एक आनाको एक लाख घुस असुल्दै कित्ताकाट गर्दै

    काठमाडौं । कित्ताकाट बन्द छ । तर दशैं मज्जाले मान्न लाखौं लाख घुस असुलेर नापी कार्यालयबाट धमाधम कित्ताकाट गर्ने कार्य भइरहेको छ । काठमाडौं उपत्यकाका नापी कार्यालयहरुमा घुस भएपछि कित्ताकाट रोकिंदैन । दररेटअनुसार घुस नबुझाउनेलाई मात्र कित्ताकाट रोक्काको पत्र देखाइन्छ । भनेजति घुस दिनेलाई कित्ताकाट गर्ने क्रम रोकिन सकेको ...

  • सर्वोत्तम स्टिलमा ५ जना मजदुरको रहस्यमय मृत्‍यु

    वीरगन्ज । वीरगन्जस्थित सर्वोत्तम स्टिल उद्योगले ५ जना मजदुर मृत्युको घटना एक सातासम्म लुकाएको रहस्य खुलेको छ। भदौ १० गते फलाम गलाउने क्रममा उद्योगको भट्टी पड्किएर १५ मजदुर घाइते भएका थिए। तीमध्ये ५ जनाको मृत्यु एक साताअघि नै भएको खुलेको हो। तर, उद्योगले त्यसबारे औपचारिक जानकारीसमेत दिन मानेको छैन। उद्योग व्यवस्थापनल...

  • कालापानी, लिपुलेक र लिम्पियाधुरामा पनि जनगणना गरिने

    काठमाडौं । सरकारले दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको जनगणना गर्ने भएको छ। गत वर्षको जेठमा चुच्चे नक्सा जारी गरेपछि राष्ट्रिय जनगणनामा समावेश हुने नहुनेमा आशंका थियो। केन्द्रीय तथ्यांक विभागले कोभिड–१९ महामारीका कारण रोकिएको राष्ट्रिय जनगणना २०७८ भदौ ३० बाट पुनः सञ्चालन गर्ने निश्चित गरेपछि महानिर्देश...

  • एमसीसी पास गर्न अघि बढ्यो सरकार, सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा रहन निर्देशन

    काठमाडौं । सरकारले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) जसरी पनि संसद्बबाट अनुमोदन गराउने तयारी थालेपछि गृह मन्त्रालयले सुरक्षा निकायलाई ‘हाई अलर्ट’ मा रहन निर्देशन दिएको छ। संसद्मा एमसिसी अनुमोदनका लागि पेस भएपछि देशव्यापी आन्दोलन चर्किने सम्भावनालाई ध्यानमा राखेर मन्त्रालयले चारवटै सुरक्षा...

  • सुदूरपश्चिममा भीम रावललाई धक्का

    काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रभावशाली नेता मानिएका भीम रावलको सुदूरपश्चिम प्रदेशसभामा बलियो पकड थियो । रावलको रोजाइअनुसार प्रदेश सरकारमा एमालेका तर्फबाट मन्त्री बन्ने र हट्ने हुन्थ्यो । यसैगरी, एमाले संसदीय दलको जिम्मेवारी बाँडफाँट पनि उनकै चाहना बमोजिम हुँदै आएको थियो । एमाले अध्यक्ष केपी ओलीको कटु आलोचक रा...

  • एकीकृत समाजवादीबाट को–को बन्दैछन् मन्त्री ?

    काठमाडौं । एकीकृत समाजवादीका तर्फबाट सरकारमा जाने मन्त्री, उपसभामुखदेखि विभिन्न संसदीय जिम्मेवारीमा जाने सांसदहरू सबैजसो नयाँ अनुहारका हुने भएका छन्। देउवा सरकारमा सो पार्टीले ६ मन्त्री पाउने निश्चित भएको छ। प्रतिनिधिसभामा रिक्त रहेको उपसभामुख पद पनि सोही दलले पाउने सहमति भएको दाबी स्रोतको छ। हालसम्म मन्त्रीका रूपमा...

  • अध्यक्षमा दोहोरिने ओलीको संकेत

    काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले अझै एकपटक पार्टीको नेतृत्व गर्ने संकेत गरेका छन्। अनुकूल समयमा पार्टीको जिम्मेवारी हस्तान्तरण गर्ने बताउँदै उनले यस्तो संकेत गरेका हुन्। स्थायी कमिटी बैठकका निर्णयहरू सार्वजनिक गर्न बुधबार आयोजित कार्यक्रममा ओलीले कोही पनि व्यक्ति निर्विकल्प नहुने तर अनुकूल समयमा पार्टी एमालेले...