• किन हिडे मनाङतर्फ अध्यक्ष प्रचण्ड ?

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” आज मनाङतर्फ हिँड्नुभएको छ । एक जलविद्युतको उदघाटन गर्न प्रचण्ड आज मनाङतर्फ लाग्नुभएको हो । ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिका रुपमा पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष प्रचण्ड त्यसतर्फ प्रस्थान गर्न...

  • शंकर पोख्रेललाई तीन धक्का

    काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध तेस्रोपटक अविश्वासको प्रस्ताव दर्ता भएको छ । यसलाई उहाँविरुद्धको तेस्रो धक्काको रुपमा लिइएको छ । प्रदेशसभा सचिवालयमा मंगलबार दिउँसो ३ बजेर ५० मिनेटमा प्रस्ताव दर्ता भएको हो । संविधानको धारा १८८ को उपधारा ४ र लुम्बिनी प्रदेशको प्रदेशसभा नियमावली २०७४ को निय...

  • कुलमान घिसिङलाई किन ल्याउन थालियो फेरि प्राधिकरणमा ?

    काठमाडौं । दिनमा झण्डै १८/२० घण्टा लोडसेडिङ हुने देशको नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक बनेर सिङ्गो देशलाई लोडसेडिङमुक्त बनाउने कुलमान घिसिङ फेरि आउने सम्भावना बढेर गएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिको प्रक्रिया अगाडि बढाउन निर्...

  • प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकार र स्वरोजगारमूलक मिडियाको रक्षाका लागि योजना : अर्थमन्त्री शर्मा

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा “प्रभाकर”ले प्रेस स्वतन्त्रताको रक्षा र श्रमजीवी पत्रकार साथै स्वरोजगारमूलक मिडियाको रक्षाका लागि सबै सरोकारवालासँग छलफल गरी योजना ल्याउने बताउनुभएको छ । नेपाल पत्रकार महासंघले नवनियुक्त अर्थमन्त्री जनार्दन शर्मासँग कोभिडले सञ्चार क्षेत्रमा पारेको प्रभाव र त्यसको समाधान तथा बजेट कार...

  • मान्छे देख्दादेख्दै तुइन काट्नु भारतीय पक्षको अमानवीय कार्य : राजमो

    काठमाडौं । राष्ट्रिय जनमोर्चाले नदीमा मान्छे तुइन तरिरहेको देख्दादेख्दै तुइन काट्नु भारतीय पक्षको अत्यन्तै अमानवीय तथा भत्र्सनापूर्ण कार्य भएको बताएको छ । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा जारी विज्ञप्तिमा भारतको यस्तो अमानविय कार्यको हाम्रो दलले घोर विरोध तथा भत्र्सना गर्दछ भनिएको छ । महासचिव भट्टको ...

  • किन सारियो एभरेष्टबाट सिंहदरवारका सबै सरकारी कार्यालयका खाता वाणिज्य बैंकमा ?

    काठमाडौं । निजी स्वामित्वको एभरेष्ट बैंकमा हुँदै आएको संघीय संसद सचिवालयका सम्पूर्ण सरकारी कारोबार पूर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकमा सारिएको छ । सांसदहरु तथा मिडियामा समेत उक्त कुराको उठान भएपछि सभामुख अग्निप्रसाद सापकोटाको निर्देशनमा सिंहदरबारस्थित सबै सरकारी कार्यालयहरुको कारोबार राष्ट्रिय वाणिज...

  • युथफोर्सलाई अखिल फोर्सको काउन्टर : मैदान छोडेर नभाग्ने नेपालको उद्द्धोष

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू विचारमा अडिग योद्धा रहेको भन्दै मैदान छोडेर नभाग्ने बताउनुभएको छ । शनिबार काठमाडौंमा अखिल फोर्सको बृहत भेलालाई सम्बोधन गर्दै नेपालले आफू विचारमा अडिग योद्धा रहेको र कार्यकर्तालाई पनि त्यस्तै बन्न सुझाव दिँदै नेपालले आफूहरू मैदान छोडेर नभाग्ने बताउनुभएको हो ।...

  • यस्तो भयो लुम्बिनी प्रदेशको राजधानी भालुवाङको प्रारम्भिक खाका

    दाङ (देउखुरी) । लुम्बिनी प्रदेशको राजधानीको विषयमा विभिन्न खालका कुराहरु आइरहँदा सरोकारवालाहरुको सहभागितामा राजधानी शहरको सम्भावित खाका प्रस्तुत गरिएको छ । राप्ती गाउँपालिकाको सभाहलमा प्रदेश पूर्वाधार प्राधिकरणको आयोजनामा राप्ती गाउँपालिका, गढवा गाउँपालिका र शितगंगा नगरपालिकाका सरोकारवालाहरुमाझ राजधानी शहरको खाका प्रस्...

  • सत्ताबाट बाहिरिए पनि ओलीको शैलीमा सुधार आएन : नेपाल

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सत्ताबाट बाहिरिएपछि पनि केपी ओलीको शैलीमा सुधार नआएको टिप्पणी गर्नुभएको छ । पुष्पलाल स्मृति दिवसको अवसरमा शुक्रबार ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा नेता नेपालले प्रधानमन्त्री पदबाट हटेपछि पनि ओलीको शैलीमा सुधार नआएको र यसले पार्टीभित्रै समस्या परेको टिप...

  • पार्टी एकताका लागि बाटो बिराएकालाई ओलीले माफी दिने

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि बाटो बिराएका समूहलाई माफ गर्ने बताउनुभएको छ । बिहीबार पुष्पलाल स्मृति दिवसका अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले सबैलाई एकताका लागि यसअघि गरेका गल्तीलाई माफी दिने बताउनुभएको हो । पार्टीमा देखिएको विवादका कारण ठूलो धक्का व्यहोर्नुपर...