• चेन्नईले जित्यो चौंथो पटक आईपीएलको उपाधि

    एजेन्सी । कोलकत्ता नाइट राइडर्सलाई २७ रनले पराजित गर्दै चेन्नई सुपर किंग्सले १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि जितेको छ। चेन्नईले चौंथो पटक आईपीएलको उपाधि जितेको हो । यसअघि सन् सन् २०१०, २०११ र २०१८ मा महेन्द्र सिंह धोनीकै कप्तानीमा चेन्नईले उपाधि जितेको थियो। शुक्रबार राति दुबई अन्तर्...

  • आईपीएल: बेंगलोरलाई हराउँदै कोलकत्ता क्वालिफायरमा

    काठमाडौं । कोलकत्ता नाइट राइडर्स इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ । सोमबार राति सारजाहमा भएको एलिमिनेटरमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ४ विकेटले पराजित गर्दै कोलकाता क्वालिफायरमा पुगेको हो । अब कोलकाताले दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्ससँग प्रतिस्पर्धा गर्नेछ । बेंगलोरले...

  • दिल्लीलाई हराउदै चेन्नई आइपिएलको फाइनलमा

    काठमाडौँ । चेन्नई सुपर किंग्स इण्डियन्स प्रिमियर लिगको फाइनलमा पुगेको छ । गएराती सम्पन्न पहिलो क्वालिफायरमा चेन्नईले दिल्ली क्यापिटल्सलाई ४ विकेटले पराजित गर्दै जारी आइपिएलको फाइनलमा पुगेको हो । दिल्लीले दिएको १७३ रनको लक्ष्य पछाएको चेन्नईले १९.४ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । चेन्नईका लागि रोबिन ...

  • साफ च्याम्पियन्सिपः लगातार दोस्रो जितसँगै माल्दिभ्स दोस्रो स्थानमा उक्लियो

    काठमाडौं। घरेलु टोली माल्दिभ्स लगातार दोस्रो जित निकाल्दै साफ च्याम्पियनसिप फुटबलको दोस्रो स्थानमा उक्लिएको छ। आइतबार साँझ मालेस्थित राष्ट्रिय रंगशालामा माल्दिभ्सले श्रीलंकालाई १–० गोल अन्तरले हराउँदै दोस्रो जित निकाल्दा दोस्रो स्थानमा उक्लिएको हो। माल्दिभ्सको जितमा अनुभवी खेलाडी अलि अस्फाकले खेलको छैटौँ मिनेटमा ...

  • आईपीएल : साबिक विजेता मुम्बई लिगबाटै बाहिरियो

    एजेन्सी । साविक विजेता मुम्बई इन्डियन्स आईपीएल टी–ट्वान्टी क्रिकेटको लिग चरणबाट बाहिरिएको छ। अबुधाबीमा शुक्रबार राति भएको खेलमा सनराइजर्स हैदरवादलाई ४२ रनले हराए पनि रन रेटमा पछि पर्दै मुम्बई लिग चरणबाटै बाहिरिएको हो। मुम्बईले १४ खेलमा १४ अंक जोडेपनि कोलकाता नाइट राइडर्ससँग नेट रन रेटमा पछि पर्दै प्ले अफ पुग्न असफल ...

  • ईपीएलको उपाधिका लागि चितवन र पोखरा भिड्दै

    काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टि-ट्वान्टी क्रिकेट प्रतियोगिताको चौथो संस्करणको उपाधिका लागि आज शनिबार चितवन टाइगर्स र पोखरा राइनोज प्रतिस्पर्धा गर्दैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा मध्याह्न सवा १२ बजे हुने फाइनल खेलले विजेता पाउने पक्का छ । शनिबार दुवै टोली ईपीएलमा पहिलो पटक उ...

  • आईपीएल: बैंगलोरविरुद्ध हैदरावादको रोमाञ्चक जित

    काठमाडौं । आईपीएल टी–ट्वान्टी क्रिकेटमा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंगलोरलाई हराएको छ। गएराति अबुधाबीमा भएको खेलमा हैदरावादले बैंगलोरलाई ४ रनले पराजित गरेको हो। हैदरावादले दिएको १ सय ४२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३७ रनमा समेटियो। बैंगलोरका देबदुत पडिकलल...

  • आईपीएल : चेन्नईलाई हराउँदै दिल्ली शीर्षस्थानमा

    एजेन्सी । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किङ्सलाई ३ विकेटले पराजित गरेको छ। सोमबार राति दुबईमा भएको खेलमा चेन्नईले दिएको १ सय ३७ रनको लक्ष्य दिल्लीले १९ ओभर ४ बलमा ७ विकेट गुमाएर पूरा ग¥यो। दिल्लीको जितमा शिखर धवनले ३९ रन जोड्दा शिम्रन हिटमायरले अविजित २८ रन बनाएक...

  • ईपीएल: काठमाडौँ किङ्समाथि चितवन टाइगर्सको रोमान्चक जित

    काठमाडौँ । चितवन टाइगर्सले काठमाडौँ किङ्स–११ लाई तीन विकेटले पराजित गर्दै चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा दोस्रो जित दर्ता गराएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा काठमाडौँले दिएको १४२ रनको लक्ष्य चितवनले १८ दशमलव ४ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । प...

  • तेक्वान्दो संघको चौथो महाधिवेशन भैरहवामा हुने

    बुटवल । नेपाल तेक्वान्दो संघको चौथो केन्द्रीय महाधिवेशन भैरहवामा हुने भएको छ। महाधिवेशन यहीँ १६ असोजमा हुने भएको छ। संघले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी महाधिवेशनबारे जानकारी गराएको हो। नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्शेर राणाले महाधिवेशनमा ५६ जिल्लाका जिल्ला तेक्वान्दो संघका अध्यक्ष, सात प्रदेशका ...