• युक्रेनको पूर्वी शहर लिसिचान्स्कमा रुसी र यूक्रेनी सेनाबीच गोलाबारी

    एजेन्सी । यूक्रेनको पूर्वी शहर लिसिचान्स्कमा रुसी र युक्रेनी सेनाबीच गोलाबारी भइरहेको छ । यो शहर आफ्नो नियन्त्रणमा रहेको दुवै देशले दाबी गरिरहेका छन् । रुसी सेनाले त्यहाँ गोलाबारी गरिरहेको छ भने युक्रेनी सेना शहर जोगाउने कसरतमा जुटेको बीबीसीले जनाएको छ । यसअघि रुसले युक्रेनको आवासीय क्षेत्रमा क्षेप्यास्त्र ...

  • भारतीय विमानमा अचानक धुँवा भरिएपछि…

    एजेन्सी । शनिबार आन्तरिक उडानका लागि भारतको राजधानी नयाँ दिल्लीबाट जबालपुरका लागि छुटेको केही छिनमा विमानभित्र धुवाँ भरिएपछि भारतीय स्पाइजेटको विमानलाई नयाँ दिल्लीमा आकस्मिक अवतरण गराइएको छ। विमानमा रहेका सबै यात्रुलाई विमानबाट सकुशल उद्धार गरिएको छ। विमानले पाँच हजार फिटमाथि उडिरहेका समय विमानको केविनमा धुँवा भरिएक...

  • पहिरोमा परी भारतमा २५ जनाको मृत्यु

    एजेन्सी । भारतको मणिपुरस्थित नोने जिल्लामा गत बुधबारको पहिरोमा परी मृत्यु हुनेको संख्या २५ पुगेको छ । ३८ जना अझै बेपत्ता छन् । मृत्यु शव फेला परेका २५ जनामध्ये ७ जना असमका हुन् । घटनास्थलमा खोज र उद्धारको काम अझै जारी छ । पहिरोमा रेलवे निर्माणमा संलग्न मजदुर, सुरक्षाकर्मी र स्थानीय परेका थिए । असमका मुख्यमन...

  • भारतले आजदेखि लगायो प्लास्टिक प्रयोगमा रोक

    एजेन्सी । भारतले आज (शुक्रबार) देखि एक पटक प्रयोग गर्न मिल्ने प्लास्टिकमाथि प्रतिबन्ध लगाएको छ । देशभर लागू हुने गरी लगाइएको यो नियमबाट दैनिक प्रयोगमा आउने प्लास्टिकबाट बनेका कैयौं सामाग्रीहरुको बिक्री तथा प्रयोग गर्न बन्देज लगाइएको हो। भारतको केन्द्रीय पर्यावरण मन्त्रालयले प्रयोगमा प्रतिबन्ध लगाइएका २० वटा सामाग्री...

  • खाद्य संकटसँग जुधिरहेको उत्तर कोरियामा पिठो अब विलासी खाद्यान्न, धनीले मात्र खानसक्ने!

    प्योङयाङ। उत्तर कोरियामा पिठोको मूल्य यस्तो चर्को ढंगले बृद्धि भइरहेको छ की केवल धनी मानिसले मात्र यसलाई किन्न सक्ने भएका छन्। विश्वमा खाद्य संकट बढिरहेका बेला उत्तर कोरियामा पिठोको मूल्यमा वृद्धि भएको हो। चामलको तुलनामा पिठोको मूल्य बढेको हो। कोभिड संक्रमणसँग जुधिरहेका बेला उत्तर कोरियाले धेरै परिवार अज्ञात आन...

  • आर्यन खानद्वारा पासपोर्ट फिर्ता दिन निवेदन

    मुम्बई।गत वर्षको क्रुज लागुऔषध मामिलामा नारकोटिक्स कन्ट्रोल ब्यूरो(एनसीबी)बाट क्लिन चिट पाएका बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यनले बिहीबार एक विशेष एनडीपीएस अदालतसमक्ष आफ्नो पासपोर्ट फिर्ता गर्न माग गर्दै निवेदन दिएका छन् । अदालतले एनसीबीलाई जवाफ दिन निर्देशन गरेको छ र मामिलाको सुनुवाइका लागि १३ जुलाईको मिति...

  • बलिउडकी लोकप्रिय डान्सर शीला वाजको निधन

    मुम्बई।बलिउडको सन् ५० देखि ६० को दशकका फिल्ममा प्रमुख डान्सरका रूपमा परिचित शीला वाजको निधन भएको छ । उनको ९० वर्षको उमेरमा मुम्बईमा निधन भएको हो । उनको जन्म र पालनपोषण मुम्बईको गोवामा एक क्याथोलिक परिवारमा भएको थियो । भारतीय लोक नृत्यमा अब्बल शीलालाई नृत्यमा आउन सजिलो थिएन । सुरुवातमा उनले फिल्ममा आउनु अघि परिव...

  • चिनियाँ राष्ट्रपति कोरोना महामारीपछि पहिलो पटक मुख्यभूमि बाहिर

    चीनले बेलायतबाट आफ्नो अभिन्न भूभाग हङकङ फिर्ता लिएको आज २५ वर्ष पूरा भएर २६ वर्ष लागेको छ । बेलायतले ९९ वर्षको औपचारिक उपनिवेशपछि उक्त टापु चीनलाई हस्तान्तरण गरेको हो । भिन्न राजनीतिक व्यवस्था भएका मुलुकबीच भएको सहमतिअनुसार चीनले हङकङलाई ‘एक देश, दुई व्यवस्था’ को सिद्धान्तअन्तर्गत सन् १९९७ जुलाई १ मा लिएको हो । २५ व...

  • पुटिनलाई भेटेर इन्डोनेसियाली राष्ट्रपति भने–युक्रेन युद्ध चाँडै अन्त्य होस्

    एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग लगातार भेटवार्ता गरेका इन्डोनेसियाली राष्ट्रपति जोको विदोदोले आफ्नो मुलुकले यो युद्ध चाँडै अन्त्य होस् भन्ने चाहेको बताएका छन् । पत्रकार सम्मेलनमा विदोदोले भनेका छन्,’बाह्य परिस्थिति अझै जटिल देखिए तापनि अझैपनि समस्या समाधान र खु...

  • सिंगापुरमा ढलको पानीबाट बियर, उपभोक्त भन्छन्-पिउन कुनै आपत्ति छैन्

    न्यु ब्रिउ कुनै साधारण बियर होइन । यो ‘रिसाइकल’ गरिएको ढलबाट बनाइएको हो । देशको राष्ट्रिय पानी एजेन्सी पव (पीयूबी) र स्थानीय शिल्प ब्रुअरी ब्रिवर्जबीचको सहकार्यमा यो पेय पदार्थ बनाइएको हो । सन् २०१८ मा पहिलो पटक पानी सम्मेलनमा सार्वजनिक गरिएको न्यु ब्रिउ अप्रिलमा सुपरमार्केट र ब्रिवरेज आउटलेटहरूमा बिक्रीमा राखिएको थ...