• मुलुकलाई ताजा जनादेशमा लानु नै उपयुक्त: अध्यक्ष ओली

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसद् नियमितरूपमा सञ्चालन र सरकार विस्तार हुन नसक्ने स्थिति रहिरहने हो भने मुलुकलाई ताजा जनादेशमा लानु नै उपयुक्त भएको बताउनुभएको छ । एमालेको आसन्न विधान महाधिवेशनका सन्दर्भमा आज विभिन्न सञ्चारमाध्यमका सम्पादक एवं वरिष्ठ पत्रकारसँगको छलफल कार्यक्...

  • कन्हैया कुमार कंग्रेस पार्टीमा प्रवेश

    काठमाडौं । भारतीय कम्युनिस्ट पार्टी (भाकपा)का युवा नेता कन्हैया कुमार कंग्रेस पार्टीमा प्रवेश गरेका छन्। जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू)का पूर्वविद्याथी रहेका कन्हैया मंगलबार कंग्रेस पार्टीमा प्रवेश गरेका हुन्। उनीसँगै दलित युवा नेता जिग्नेश मेभानी कंग्रेस पार्टीमा प्रवेश गरेका छन्। नयाँदिल्लीस्थित अल इन्डिया ...

  • नेप्सेमा पहिरो, सबै समुह राताप्मै

    काठमाडौं । मंगलबार सेयर बजार मापक सूचक नेप्से ७०.०१ अंकले घटेर २६१५.४० विन्दुमा आइपुगेको छ । सोमबार नेप्से ७३.०५ अंकले घटेर २ हजार ६ सय ८५ दशमलब ४२ विन्दुमा थामिएको थियो । यसदिन २१८ कम्पनीको ५ अर्ब ७४ करोड ५४ लाख ८८ हजार १७९ रुपैयाँ बराबरको १ करोड ३० लाख ३४ हजार ८२९ कित्ता सेयर किनबेच भएका छन् । आज कारोबारमा आएका...

  • एमाले कार्यदलको बैठक बस्दै

    काठमाडौं । नेकपा एमालेले गठन गरेको कार्यदलको बैठक बस्दैछ । दश बुँदे सहमति कार्यान्वयन गर्न भन्दै नेकपा एमालेले उपाध्यक्ष भीम रावलको संयोजकत्वमा सोमबार कार्यदल गठन गरेको हो । कार्यदलका संयोजक रावलले मंगलबार ११ बजे ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा कार्यदलको बैठक बोलाएका छन् । सोमबार बसेको स्थायी कमि...

  • दलित समुदायका दुःखेसो- ‘दूध बेच्ने रहर छ, छोइन्छ भन्छन् नबिक्ने डर छ !’

    बागलुङ । पवित्रा विश्वकर्माकामा दुईवटा भैँसी छन् । लैनोमा तिनले पुगेसरी दूध दिन्छन् । दुःखजिलो गरेर पालेका भैँसीको दूध बेच्न भने उनले पाउँदैनन् । “दूध बेच्न मन त छ तर बिक्री हुँदैन, गाउँमा छोइन्छ भन्छन्, किन्न मान्दैनन्”, ४३ वर्षीया विश्वकर्माले दुःखेसो पोखिन् । उनको थातथलो रहेको बागलुङ नगरपालिका–७ कालिमाटी दलित बाह...

  • एमाले विधान महाधिवेशनको तयारी पूरा

    ललितपुर । नेकपा (एमाले) को विधान महाविधेशनको व्यवस्थापन पूरा गरिएको छ । यही असोज १५ देखि १७ गतेसम्म गोदावरीस्थित सनराइज सम्मेलनमा गर्न लागिएको महाविधेशनको व्यवस्थापनको तयारी पूरा गरिएको हो । मञ्च व्यवस्थापन समितिका संयोजक विनोद श्रेष्ठ र केन्द्रीय सदस्य तथा महाधिवेशन प्रचारप्रसार समिति संयोजक खिमलाल भट्टराईले महा...

  • चितवन राष्ट्रिय निकुञ्ज पोथी गैँडा मृत फेला

    चितवन । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत माडी क्षेत्रको रेवाखोला किनारमा पोथी गैँडा मृत फेला परेको छ। सोमबार मध्याह्न १२ बजे निकुञ्जको धोवा पोष्टबाट साढे एक किलोमिटर दक्षिणपूर्व कोर इलाकाको घाँसे मैदान रहेको रेवाखोला किनारमा अन्दाजी १० वर्षको पोथी गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ। निकुञ्जका प्रमुख संरक्षण अधिक...

  • ‘गुलाब’ चक्रवातको असर: यी स्थानमा भारी वर्षा

    काठमाडौं । बंगालको खाडीमा विकसित ‘गुलाब’ चक्रवातको असरले आज मुलुकभर वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गुलाब चक्रावतको नेपालमा खासै असर नपरे पनि मौसममा बदली र देशभर सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको महाशखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार असोज ८ गते बंगालको खाडीबाट विकसित...

  • आईपीएल: सनराइजर्स हैदरबादको शानदार जीत

    काठमाडौं । इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा सनराइजर्स हैदरबादले राजस्थान रोयल्समाथि शानदार जीत हात पारेको छ । दुबईमा भएको खेलमा राजस्थानले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेको हो । राजस्थानले पहिला ब्याटिङ गर्दै २० ओभरमा ४ विकेट गुमाएर १६४ रन बनाएको थियो । सनराईजर्सले १६५ रनको लक्ष्य १८.३ ओभरमा ३ विक...

  • राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज, आजै मन्त्रिपरषद् विस्तार

    काठमाडौं । नेकपा एमाले र जनता समाजवादी पार्टी विभाजनका लागि सहज बनाउने उद्देश्यसहित सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश ४२ दिनपछि खारेज भएको छ । अध्यादेश ल्याउनुको उद्देश्य पूरा भएपछि सरकारले अध्यादेश खारेजीका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो । सरकारको सिफारिस राष्ट्रपतिबाट प्रमाणि...