• हर्षपुर होम स्टे प्रवद्र्धनमा पर्यटनकर्मीको भ्रमण

    काठमाडौं । तनहुँ जिल्लाको पर्यटकीय गन्तव्यहरुको प्रचारप्रसारका लागि डाँडागाउँ हर्षपुर होम स्टे प्रवद्र्धनका लागि २ दिने अध्ययन एवं अवलोकन भ्रमण गरिएको छ । तनहुँ पर्यटन प्रवद्धन समाजका अध्यक्ष गुप्त भण्डारीको संयोजकतामा आयोजित भ्रमण कार्यक्रममा विभिन्न पर्यटन व्यवसायी संघ सस्थाका प्रतिनिधिहरु सहभागी भएका थिए । ...

  • ‘तिम्रो हुने कहिले’ नेपाली फिल्म शीर्षक गीत (फिल्मको टाईटल गीत)को अफिसियल भिडियो सार्वजनिक

    काठमाण्डौ- ‘तिम्रो हुने कहिले’ नेपाली फिल्म शीर्षक गीत (फिल्मको टाईटल गीत)को अफिसियल भिडियो सार्वजनिक भएको छ । यस टाईटल गीतलाई ‘क्लासिक फार्म मभि’को अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । यस गीतमा चर्चित गायक बबुल गिरी र सुजता केसीले स्वर दिएकी छिन । प्रस्तुत गीतमा शब्द, संगीत, संगीत संयोजन बबुल गिरीक...

  • आयो गीतकार दुर्लभको “ज्यानमारा मुस्कान”, स्वस्तिमा र पल शाहले कसरी छरे मुस्कान ?

    काठमाडौं । नेपाली गीत/संगीतको दुनियाँमा फेरि अर्को गीत थपिएको छ, ज्यानमारा मुस्कान । आजै हाइलाइट्स नेपाल युट्युब च्यानलबाट रिलिज भएको “ज्यानमारा मुस्कान”को केही समयअघि पोष्टर सार्वजनिक भएको थियो । दाङका प्रतिभाशाली चर्चित गीतकार दुर्लभ केसीको शब्द रहेको “ज्यानमारा मुस्कान” बोलको गीतमा “आइएमइ लोक स्टारका विजेता शनि व...

  • ज्यानमारा मुस्कानको पोष्टर आयो, भिडियो आउँदै

    दाङ । नेपाली गीत/संगीतको दुनियाँमा फेरि अर्को गीत थपिने भएको छ, ज्यानमारा मुस्कान । आगामी फागुन २ गते रिलिज हुने “ज्यानमारा मुस्कान”को अहिले भने पोष्टर सार्वजनिक गरिएको छ । दाङका चर्चित गीतकार दुर्लभ केसीको शब्द रहेको “ज्यानमारा मुस्कान” बोलको गीतमा “आइएमइ लोक स्टारका विजेता शनि विश्वकर्मा र समीक्षा अधिकारीको सुमधुर...

  • प्रगतिशील पत्रकार संघले गर्यो यस्ता निर्णय

    काठमाडौं । प्रगतिशील पत्रकार संघ नेपालले श्रमजीवी पत्रकारहरुलाई न्यूनतम पारिश्रमिक निर्धारण समितिले तोकेको तलब बिनाशर्त उपलब्ध गराउन मिडिया हाउसहरुलाई आग्रह गरेको छ । सेवासुविधासहित श्रमजीवी पत्रकारहरुलाई तलब तथा पारिश्रमिक उपलब्ध गराउन आग्रह गर्दै पारिश्रमिक नदिने मिडिया हाउसहरुलाई दवाव दिने र पारिश्रमिक नदिने मिडिया ...

  • पूर्वसभामुख महरा पत्नी सीताको सम्झनामा फाउण्डेशन स्थापना

    घोराही । पूर्वभासमुख कृष्णबहादुर महराकी पत्नी दिवंगत सीता महराको स्मृतिमा “सीता महरा मेमोरियल फाउन्डेशन” स्थापना भएको छ । दिवंगत महराको स्मृतिमा विभिन्न सामाजिक काम गर्ने उद्देश्यले फाउण्डेशन स्थापना भएको हो । फाउण्डेशनको अध्यक्षमा तेजकुमारी महरा केसी, उपाध्यक्ष निर्मल महरा ‘एटम’, महासचिव केशरमान बुढाथोकी, कोषाध्यक्...

  • न्यायाधीशहरुलाई वर्षमानको प्रश्नः ओलीले अदालतमा सेटिङ मिलाएको छु भनेका छन्, कुरा के हो ?

    रोल्पा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले संसद विघटनविरुद्ध विचाराधीन मुद्दाको फैसला गर्ने क्रममा सर्वोच्च अदालत प्रधानमन्त्री केपी ओलीको दबाब, प्रलोभन र धम्कीमा नपर्ने विश्वास व्यक्त गर्नुभएको छ । नेता पुनले अदालतले संविधानको मर्म, भावना र अक्षरका आधारमा न्यायोचित फैसला गर्न...

  • सुरक्षा निकाय र कर्मचारीलाई पुनको चेतावनीः ओली गुटले जे भन्यो त्यही मान्दा फस्नुहोला

    बर्दिया । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य वर्षमान पुन “अनन्त”ले निर्वाचन घोषणापछि कामचलाउ हैसियतमा सीमित भइसकेको ओली सरकारले ‘फुलफेज’ सरकारका रुपमा काम गरिरहेको भन्दै आपत्ति जनाउनुभएको छ । उहाँले आफैं निर्वाचन घोषणा गर्ने र पूर्ण अधिकार रहेको दाबी गर्ने प्रधानमन्त्री केपी ओली र उनका मन्त्रीहरु अ...

  • निफ्राको आइपिओ भर्नुभयो ? डिम्याट खोल्नेको भीड, यस्तो छ हालसम्मको अवस्था

    काठमाडौ । नेपालमा हालसम्मकै ठूलो मानिएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को आइपीओ खुलेको तेस्रो दिन भएको छ । तेस्रो दिन अर्थात आइतबार करिब १० अर्ब रुपैयाँ बराबरको आवेदन परेको छ । आइतबार साढे ४ बजे सम्ममा ८ लाख २ हजार ७ सय ८ वटा आवेदनबाट सो बराबरको शेयर माग भएको हो । उक्त बैंकको शेयर निष्काशन तथा बिक्री प...

  • संघर्ष र बलिदानले प्राप्त संविधानमाथि ओलीको प्रहार : प्रचण्ड

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घोषणापत्र अनुसार काम गर्न ओली सरकारले नसकेको आरोप लगाउनु भएको छ । आइतबार राष्ट्रिय युवा संघको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले घोषणापत्र अनुसार काम गर्न ओली सरकारले नसकेको र अब आफूहरुले गर्ने बताउनुभएको हो । अध्यक्ष प्रचण्डले प्रधानमन्त्...