लहान, १६ असोज । प्रहरीको गस्ती टोलीले गए राति सिरहाको माडर तथा औरहीबाट रु ६१ हजार बराबरको पटाका बरामद गरेको छ । इलाका प्रहरी कार्यालय माडरबाट खटिएको टोलीले अवैध रूपमा भारतबाट ल्याउँदै गरेको अवस्थामा पटाका बरामद गरेको प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय औरहीको टोलीले करीब रु ...
Ajaya Gm
-
-
साफ च्याम्पियनसीप फुटबलमा आज नेपाल र बङ्गलादेश भिड्दै
काठमाडौँ, १६ असोज । भूटानमा जारी यू–१८ माहिला साफ च्याम्पियनसीप फुटबलमा आज नेपाल र बङ्गलादेश भिड्दैछन् । दुवै टोली सेमिफाइनलमा पुगिसकेकाले आज विजयी हुने टोली समूह विजेता र पराजित हुने टोली समूह उपविजेताका रुपमा सेमिफाइनलमा पुग्नेछन् । पहिलो खेलमा नेपालले पाकिस्तानलाई १२ – ० गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै ...
-
पन्ध्र वर्षपछि डाँगीको अन्त्येष्टि
बाँके, १६ असोज । पन्ध्र वर्षअघि अपहरणमा परेका लालबहादुर डाँगीको अवस्था अहिलेसम्म अज्ञात छ । तत्कालीन नेकपा माओवादी लडाकुको अपहरणमा परेका डाँगी शान्ति प्रक्रियापछि पनि घर फर्किनुभएन । परिवारले उहाँ आउने बाटो कुर्न भने छाडेनन् । पन्ध्र वर्ष बित्यो डाँगी फर्किनुभएन । बाँकेको राप्तीसोनारी गाउँपालिका–२ अगैयाका डाँगी पर...
-
चेपाङ क्षेत्रबाट पर्यटकले अब बर्दिया राष्ट्रिय निकुञ्ज प्रवेश गर्न पाउने
नेपालगञ्ज, १५ असोज । बर्दियाको बाँसगढी नगरपालिका—१ चेपाङ क्षेत्रबाट पर्यटकले अब बर्दिया राष्ट्रिय निकुञ्ज प्रवेश गर्न पाउने भएका छन् । कोहलपुर–सुर्खेत सडकखण्डमा पर्ने बबईको चेपाङ क्षेत्रबाट पर्यटकलाई निकुञ्ज प्रवेशका लागि मार्ग खुल्ला गरिएको छ । निकुञ्ज प्रवेशका लागि नयाँ मार्ग खुल्ला गरिएपछि आन्तरिक तथा बाह्य पर्...
-
गिरिजाप्रसाद कोइराला, उपेन्द्र यादवलगायतका नेता विजयी भएको क्षेत्रमा बल्ल पुग्यो विद्युत
इनरुवा, १५ असोज । सुनसरी हरिनगर गाउँपालिका– ५ का ६० वर्षीय मधुसूदन मण्डलले अहिलेसम्म पनि आफ्नो घरमा विद्युत्को चिम बाल्नु भएको थिएन । उहाँलाई अरु गाउँमा बिजुली बलेको हेर्दा आफ्नो गाउँमा पनि आउँछ भने आशा थिएन तर उहाँको बुढेसकालमा विद्युत बाल्ने रहर पूरा भएको छ । साविक सुनसरी क्षेत्र नम्बर ५ र अहिलेको सुनसरी क्षेत्र नम...
-
धेरै युवतीको रोजाइमा नर्सिङ पेशाको आकर्षर्ण बढ्दै
नेपालगञ्ज, १५ असोज । नर्सिङ पेशा अहिले धेरै युवतीको रोजाइको विषय भएको छ । यस पेशाप्रति युवतीको आकर्षण बढेसँगै रोजगारको चुनौती पनि बढ्दै गएको छ । नर्स उत्पादनको अनुपातमा रोजगारको अवसर न्यून हुँदै गएकोमा चिन्ता व्यक्त हुने गरेको छ । नर्स पढेका अधिकांश बेरोजगार भएर बस्न बाध्य भएका उदाहरण पनि छन् । रोजगारीका लागि धेरै...
-
विराटनगर महानगरपालिकामा टेलिफोन अवरुद्ध
विराटनगर, १५ असोज । विराटनगर महानगरपालिकामा यही असोज १२ गतेदेखि केही क्षेत्रमा टेलिफोन अवरुद्ध भएको छ । शनिमन्दिरदेखि केशल्या जान निर्माण भइरहेको छ । लेनको बाटामा नाला बनाउने क्रममा भूमिगत अप्टिकल फाइवर लाइन ध्वस्त भएपछि टेलिफोन अवरुद्ध भएको नेपाल टेलिकम कार्यालय विराटनगरमा प्राविधिक अधिकृत बच्चुराज खतिवडाले जानका...
-
‘युद्ध निषेध : शान्ति विशेष’ सार्वजनिक
काठमाडौँ, १५ असोज । मानवअधिकारवादी नेता कृष्ण पहाडीको नयाँ पुस्तक ‘युद्ध निषेध ः शान्ति विशेष’ सार्वजनिक भएको छ । मानवअधिकार तथा शान्ति समाजका संस्थापक सभापति पहाडीका विशेष आलेखलाई पुस्तकमा समावेश गरिएको छ । उहाँले लेख्नुभएको यो २७ औँ पुस्तक हो । शान्ति समाजका १३ सदस्यको सहयोगमा पुस्तक प्रकाशन गरिएको महासचिव उत्तम...
-
एउटा बालकलाई ३० हजारको खाप, खोपको लक्ष्यमा दाङको राम्रो प्रगति
घोराही, १५ असोज । एउटा बालक स्वस्थ्य, तन्दुरुस्त हुन र रोगप्रतिरोधात्मक क्षमता अभिवृद्धिका लागि सबै प्रकारका खोप लगाउन करीव रू ३० हजार खर्च हुने गरेको छ । एउटा बच्चा जन्मेदेखि १५ महिनाको अवधिसम्म सात पटक ११ प्रकारका खोप लगाउनुपर्ने हुन्छ । निःशुल्क यी खोपका मूल्य भने निकै महङ्गो छ । जिल्ला जनस्वास्थ्य कार्यलयकाअनु...
-
एउटा बालकलाई ३० हजारको खाप, खोपको लक्ष्यमा दाङको राम्रो प्रगति
घोराही, १५ असोज । एउटा बालक स्वस्थ्य, तन्दुरुस्त हुन र रोगप्रतिरोधात्मक क्षमता अभिवृद्धिका लागि सबै प्रकारका खोप लगाउन करीव रू ३० हजार खर्च हुने गरेको छ । एउटा बच्चा जन्मेदेखि १५ महिनाको अवधिसम्म सात पटक ११ प्रकारका खोप लगाउनुपर्ने हुन्छ । निःशुल्क यी खोपका मूल्य भने निकै महङ्गो छ । जिल्ला जनस्वास्थ्य कार्यलयकाअनु...
- 1
- 2
- 3
- …
- 18
- Next Page »