बिष्णु माझीको तिज गीत ‘चरी जेलैमा-२’ सार्वजनिक

काठमाडौं । चर्चित लोकदोहारी गायिका विष्णु माझीको नयाँ तिज गीत ‘चरी जेलैमा-२’ सार्वजनिक भएको छ।

अघिल्लो वर्षको ब्लक बस्टर ‘चरी जेलैमा’लाई नै दोहोर्‍याएर नयाँ गीत बजारमा ल्याइएको हो।

गीतको भिडियोमा पहिलेकै कलाकार ललिता पौडेलले अभिनय गरेकी छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार