डिआइजीको बढुवा सिफारिस मध्यरात

चैतपछि नेपाल प्रहरीले नयाँ नेतृत्व पाउने लटबाट गृह मन्त्रालयले १७ जना वरिष्ठ उपरीक्षक (एसएसपी) लाई नायव महानिरीक्षक (डीआइजी) मा बढुवा सिफारिस गरेको छ । गए राति अबेर मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले उक्त निर्णय गरेको हो ।

सिफारिसमा चार जना महिला एसएसपी छन् । जसमा उपत्यका अपराध अनुसन्धानका प्रमुख बसन्तबहादुर कुँवर,मानव बेचविखन ब्यूरोका टेकप्रसाद राई, कार्य बिभागकानअशोक सिंह,मानव श्रोतका दीपक थापा र बिपद ब्यवस्थापनका श्यामलाल ज्ञवाली हुन् ।

यस्तै किरण बज्राचार्य, सन्दिप भण्डारी,सुदिप गिरी,मीरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी,पोषराज पोखरेल,बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा पनि सिफारिसमा परेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार