आँखाको सुरक्षाका लागि यसो गरौं

– आँखासँग सम्बन्धित रोगबाट बच्नका लागि प्रशस्त मात्रामा पौष्टिक तत्वको सेवन गरौं ।

–आँखाको नियमित जाँच गरौं र हेरचाह गरौं । आँखाको विषयमा लापरवाही नगरौं ।

–माछाको सेवन आँखाको स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यसमा ओमेगा–३ फ्याट्टी एसिड प्रशस्त हुने गर्दछ जुन आँखाको लागि आवश्यक हुन्छ ।

– भिटामिन सी तथा हरियो पात भएका सागसब्जीहरु आँखाको स्वास्थ्यका लागि एकदमै आवश्यक हुन्छ ।

– बिटा क्यारोटिन, भिटामिन ए आँखाको चमक बढाउन मद्दत गर्ने तत्व हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार