काठमाडौँ महानगर अपडेट : बालेनको अग्रता कायमै

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा बालेन शाहको अग्रता कायमै छ ।

काठमाडौँ महानगरको मेयर पदका उम्मेदवार बालेन साहले ७३३९ मत पाएका छन् ।

यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३८३२ मत प्राप्त गरेका छन् ।

नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले सिंह ३३५८ मत प्राप्त गरेकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार