अन्तर्घातको आरोपमा काँग्रेस उम्मेदवारमाथि मुक्का

मकवानपुरको भीमफेदी गाउँपालिकामा मतदानको क्रममा अन्तर्घात भएको आरोप लगाउँदै माओवादीहरुले काँग्रेस उम्मेदवारमाथि मुक्का प्रहार गरेका छन् । उनीहरुले वडा नम्बर ७ मा गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका वडाध्यक्ष उम्मेदवार मित्रबन्धु सिंजालीमाथि अभद्र व्यवहार गरेका हुन् ।

माओवादी केन्द्रका कार्यकर्ताहरुले गाउँपालिकाको अध्यक्षमा वडाबाट अन्तर्घात गरेर कम मत आएको आरोपमा सिन्जालीमाथि हातपात गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार