जहाँ दलित मिलेर सारा दललाई हराए

जुम्लाको कनकासुन्दरी गाउँपालिका(८ मा दलित समुदायका स्वतन्त्र उम्मेदवार धनबहादुर कामीको प्यानलले नै जितेको छ । धनबहादुरले दुई सय ८८ भोट पाएर वडाध्यक्ष जितेका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका कप्तानबहादुर शाहीले दुई सय २० मत प्राप्त गरेका छन् ।

वडा सदस्यमा स्वतन्त्र उम्मेदवार गोल दमाई र कर्णजीत सार्की विजयी हुँदा महिला सदस्यमा स्वतन्त्रबाट चनाखी कुलालले जितेकी छन् ।

तर,महिला सदस्यमा भने काँग्रेसकी रामुदेवी काफ्लेले बाजी मारिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार