काँग्रेसद्वारा सातै प्रदेशमा चुनावी सभा गर्ने घोषणा, यस्तो छ आमसभाको कार्यतालिका

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै देशका विभिन्न स्थानमा आमसभा गर्ने भएको छ ।

यही वैशाख ३० गते हुने निर्वाचनका लागि कांग्रेसले सातै प्रदेशमा आमसभा गर्ने भएको हो ।

कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको निर्णय अनुसार देशका विभिन्न सात स्थानमा आमसभा गरिने कांग्रेसका मुख्य सचिव कृष्ण पौडेलले बताए ।

सबै सभाहरुको संयोजन पार्टीको सम्बन्धित जिल्ला कार्यसमितिहरुले गर्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार