५ जना कोरोना संक्रमित थपिंदा १७ जना संक्रमणमुक्त

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि हुँदा थप १७ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६६ पीसीआर परीक्षणमा ४ जना र एक हजार १४८ एन्टिजेन परीक्षणमा एक जना गरी ५ जनामा संक्रमण पुष्टि भएको हो ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २३० रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार