पल शाह प्रकरण : उच्च अदालत पोखराले शाहका दुई निवेदन एकसाथ माग्यो

पोखरा । उच्च अदालत पोखराले अभिनेता पल शाहले दर्ता गरेका दुई छुट्टाछुट्टै निवेदन एकसाथ पेश गर्न आदेश दिएको छ ।

जिल्ला अदालत तनहु र नवलपुरबाट आफूलाई थुनामा राख्ने भनी गरेको आदेशविरुद्ध शाहले उच्च अदालत पोखरामा छुट्टाछुट्टै निवेदन दिएका थिए ।

उच्च अदालतले ती दुवै निवेदन एकसाथ पेश गर्नु भनी आदेश गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार