कालो चश्मा र सुट लगाएर चर्चामा मलाइका

बलिउड अभिनेत्री मलाइका अरोडालाई चर्चामा आउन केही गर्नै पर्दैन । उनले लगाउने कालो कपडा र कालो चश्मा नै उनी चर्चामा आउने कारण बन्छ ।

पछिल्लो समय उनी फेरि एकपटक चर्चामा आएकी छिन् । र, यसको कारण हो, उनको कालो चश्मा र कालो कपडा ।

पछिल्लो समय उनको यो तस्वीर सार्वजनिक भएपछि उनको ट्रोल बनाउन थालिएको छ । उनको झोला अर्को एकजना व्यक्तिले अगाडि लिएर गएको भिडियो पनि आएपछि यसको व्यापक आलोचना भएको हो ।

त्यसैले यो विषयलाई पछिल्लो समय भारतीय मिडियाले प्राथमिकतामा राखेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार