काठमाडौंमा काँग्रेस र एमाले बाहेक अरु उम्मेद्वारले बालेनलाई समर्थन गर्नुपर्छः रवि लामिछाने

काठमाडौं । सञ्चारकर्मी रवि लामिछानेले काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साहलाई समर्थन गर्नुपर्ने बताएका छन्।

सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले एमाले र काँग्रेस बाहेकका उम्मेद्वारले बालेनलाई समर्थन गर्नुपर्ने जनाएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार