नेमकिपा अध्यक्ष बिजुक्छेका भाइ वडा अध्यक्षको उम्मेदवार

भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छें भाइले भक्तपुरको वडा अध्यक्षमा उम्मेदवारी दिएका छन्।

पार्टी अध्यक्ष विजुक्छेंका कान्छो भाइ योगेन्द्रमान बिजुक्छेंले भक्तपुर नगरपालिका वडा नं ५ को वडा अध्यक्षमा उम्मेदवारी दिएका हुन्।

नेपाल मजदुर किसान पार्टीकै तर्फबाट उनले उम्मेदवारी दिएका हुन्। बिजुक्छेका पाँंच दाजुभाइ र पाँंच दिदीबहिनीहरु छन्। तीमध्ये पार्टी अध्यक्ष विजुक्छे सवैभन्दा जेठा हुन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार