काठमाडौं । सर्लाहीको बागमति नगरपालिकाको मेयर पदमा विप्लव नेतृत्वको नेकपाबाट स्वतन्त्र उम्मेद्वारका रुपमा कला पौडेलले उम्मेद्वारी दिएकी छन्।
पौडेल सरकारद्वारा हत्या गरिएका विप्लव समूहका तत्कालिन जिल्ला इन्चार्ज कुमार पौडेलकी श्रीमती हुन।