बागमती नगरपालिकाको मेयरमा विप्लव नेकपाबाट कुमार पौडेलकी पत्नी उम्मेदवार

काठमाडौं । सर्लाहीको बागमति नगरपालिकाको मेयर पदमा विप्लव नेतृत्वको नेकपाबाट स्वतन्त्र उम्मेद्वारका रुपमा कला पौडेलले उम्मेद्वारी दिएकी छन्।

पौडेल सरकारद्वारा हत्या गरिएका विप्लव समूहका तत्कालिन जिल्ला इन्चार्ज कुमार पौडेलकी श्रीमती हुन।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार