काठमाडौं । नायिका केकी अधिकारीले विवाह गरेकी छन् । केही समयदेखि रोहित तिवारीसँग प्रेम सम्बन्धमा रहेकी अधिकारीले आफूनिकट साथी र परिवारकाबीच विवाह गरेकी हुन् । उनले वैशाख ७ गते बुधबार बिहे गरेकी हुन् ।
तर, अधिकारीले बिहेका तस्बिर भने २०७९ वेशाख ८ गते बिहीबार मात्र सार्वजनिक गरेकी छन् ।
न्युज कारखाना