केकीले सार्वजनिक गरिन् बिहेका तस्बिर

काठमाडौं । नायिका केकी अधिकारीले विवाह गरेकी छन् । केही समयदेखि रोहित तिवारीसँग प्रेम सम्बन्धमा रहेकी अधिकारीले आफूनिकट साथी र परिवारकाबीच विवाह गरेकी हुन् । उनले वैशाख ७ गते बुधबार बिहे गरेकी हुन् ।

तर, अधिकारीले बिहेका तस्बिर भने २०७९ वेशाख ८ गते बिहीबार मात्र सार्वजनिक गरेकी छन् ।

न्युज कारखाना

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार