ओलीकै कार्यकर्ताद्वारा एमाले केन्द्रीय सदस्य ढुंगेलमाथि आक्रमण

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीका कार्यकर्ताले केन्द्रीय सदस्य माधव ढुंगेलमाथि आक्रमण गरेका छन् ।

केन्द्रीय सम्पर्क कमिटीको बैठकमा ढुंगेलमाथि आक्रमण भएको हो ।

स्थानीय निर्वाचनको टिकटको विषयमा भनाभन हुँदा उनलाई एकजना एमाले महिला कार्यकर्ताले आक्रमण गरेकी हुन् ।

एमाले केन्द्रीय सम्पर्क समिति सदस्य लक्ष्मी न्यौपानेले उनलाई हातपात गरेकी हुन् ।

रामेछापको खाँडादेवी गाउँपलिका अध्यक्ष र उपाध्यक्षको टिकटको विषमा छलफलको क्रममा आफूमाथि हातपात भएको ढुंगेलले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार