शुक्रवारदेखि माध्यामिक बिध्यालयका छात्रहरुको फलामे ढोकामा खुट्टा

गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबारबाट शुरु हुँदैछ । यसअघि दुई वर्ष कोरोना महामारीका कारण भौतिक रूपमा सञ्चालन गर्न नसकिएको उक्त परीक्षा यस पटक भौतिक रुपमा हुन लागेको हो ।

यस पटक दुई हजार सातवटा केन्द्रबाट एसईई परीक्षा सञ्चालन हुन लागेको बताइएको छ । सबैभन्दा धेरै काठमाडौंमा एक सय २० वटा केन्द्र तोकिएको छ । सबैभन्दा कम मनाङमा एउटा मात्रै परीक्षा केन्द्र छ ।

यो वर्ष पाँच लाख १४ हजार सात सय ६० परीक्षार्थी सहभागी हुँदैछन् । यो वर्ष सैध्दान्तिक र प्रयोगात्मक दुवैतर्फ न्यूनतम ३५ प्रतिशत अंक ल्याउने परीक्षार्थी मात्र उत्तिर्ण हुने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार