विश्व स्वास्थ्य संगठनका महानिर्देशक नेपाल आउने

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयसस नेपाल आउने भएका छन् ।

स्वास्थ्य सचिव डा। रोशन पोखरेलले विश्व स्वास्थ्य संगठनका महासचिव डा. टेड्रोस नेपाल आउन लागेको बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निमन्त्रणामा टेड्रोस नेपाल आउन लागेका हुन् ।

उनले भने, ‘हाम्रो निमन्त्रणमा उहाँ आउन लाग्‍नु भएको हो । यो सद्‍भाव भ्रमण हो ।’ उनी वैशाख ८ (२१ अप्रिल) मा नेपाल आउन लागेका हुन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार