सामान्य प्रशासन मन्त्रालयद्धारा ९ कर्मचारीको बढुवा सिफारिस

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ९ कर्मचारीको बढुवा सिफारिस गरेको छ ।

सचिवालयले बुधवार सार्वजनिक सूचना जारी गर्दै कर्मचारीको बढुवा सिफारिस गरिएको जनाएको हो ।

मन्त्रालयको बढुवा समितिको सचिवालयले कार्यसम्पादन मूल्यांकन र ज्येष्ठताका आधारमा उनीहरूको बढुवा सिफारिस गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार