मन्त्रिपरिषदको बैठक आज बस्दै

काठमाडौं । आज मन्त्रिपरिषदको बैठक बस्दै छ।

बैठक बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने लागेको हो ।

सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्दै आएको छ । सोहीअन्तर्गत आज बैठक बस्न लागेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार