मन्त्रिपरिषदको बैठक आज बस्दै ३० चैत्र २०७८, बुधबार ०८:२४ 112 पटक हेरिएको काठमाडौं । आज मन्त्रिपरिषदको बैठक बस्दै छ। बैठक बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने लागेको हो । सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्दै आएको छ । सोहीअन्तर्गत आज बैठक बस्न लागेको बताइएको छ । Share this:TwitterFacebook